बजार

  २०७८ वैशाख १५ गते १५:४८     विकासन्युज

काठमाडाैं । इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्राण्ड सि.जी.ले यो गर्मीयामलाई मध्यनजर गरेर विभिन्न किसिम र प्रकारका आकर्षक एयर कुलरहरु बजारमा ल्याएकाे छ । बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सि.जी.ले चार प्रकारमा विभिन्न साईजमा...

  २०७८ वैशाख १५ गते १५:२५     विकासन्युज

काठमाडौं । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरिजले स्वच्छ हिमालय कार्यक्रम २०२१ मा नेपाली सेनासँग साझेदारीको गर्ने भएकाे छ । यस ऐतिहासिक हिमालय सफाइ अभियानमा नेपाली सेनासँग सहकार्य गर्न पाउँदा निकै गर्व लागेकाे कम्पनीले जनाएकाे छ...

  २०७८ वैशाख १५ गते १४:०३     विकासन्युज

लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश...

  २०७८ वैशाख १५ गते ११:२२     विकासन्युज

काठमाडौं । काठमाडौंका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ (तेल) भर्न उपभोक्ताको लाइन लागेको छ । बिहीबार अर्थात भोलि बिहान ६ बजेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा हुने भएपछि पेट्रोल पम्पमा तेल लिनेकाे भिड बढेको हो ।...

  २०७८ वैशाख १५ गते १०:५९     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्य ७०० ले घटेको छ । योसँगैं आज सनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।...

  २०७८ वैशाख १४ गते १९:२४     विकासन्युज

काठमाडौं । ‘अर्बन स्पेस’ले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई पहिलो पटक नेपालमा भित्राएको छ । विश्वस्तरीय शहरी-बसोबास ‘अर्बन स्पेस’को उद्घाटन आज (बैशाख १४ गते ) ललितपुरको सातदोबाटोमा भयो । उक्त स्पेसको उद्घाटन पूर्व मिस...

  २०७८ वैशाख १४ गते १७:०५     विकासन्युज

काठमाडौं । टिभिएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत कैलाली–०२, बर्दियाका बालचन्द थारुले टीभीएस अपाचे आरआर ३१० जितेका छन् । उनले टीभीएस आरटिआर अपाचे १६० टुभि खरिद गरेका थिए । टिभिएस, वा, वाह्, वाह्ह् योजना...

  २०७८ वैशाख १४ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले हालै जारी हुन लागेकाे निषेधाज्ञालाई मध्यनजर गरी ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको छ । सरकारले यही बैशाख १६ देखि निषेधाज्ञा...

  २०७८ वैशाख १३ गते १८:१५     विकासन्युज

काठमाडौं । ललितपुरको सातदोबाटोमा आज विश्वस्तरीय शहरी–बसोबास ‘अर्बन स्पेस’को उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन पूर्व मिस नेपाल श्रृंखला खतिवडा र अर्बन स्पेसका संस्थापक बिपिन गैरैले गरेका हुन् । अर्बन स्पेसका संस्थापक बिपिन गैरेले...

  २०७८ वैशाख १३ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आर. एस . अटोहबको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र...

  २०७८ वैशाख १३ गते १४:२५     विकासन्युज

काठमाडौं । उद्योगीहरुले कोरोना भाइरसको नियन्त्रण गर्नको लागि कडा कदम चाल्न सरकारलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघको पदाधिकारी समितिकोे आकस्मिक बैठकले यस्तो सुझाव दिएको हो । पछिल्लो समय छिमेकीमुलुकभारतमा देखिएको गम्भीर परिस्थिति...

  २०७८ वैशाख १३ गते १४:२०     विकासन्युज

सिन्धुली । विगत लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ । सडक स्तरोन्नति गर्न विवाद रहँदै आएको थियो । सर्वपक्षीय बैठक बसी विस्तार गर्ने...

  २०७८ वैशाख १३ गते १३:२१     विकासन्युज

काठमाडौं । पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण बृद्धि भएसगैँ नेपाल सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरोकारवाला निकायसँग छलफल गरेको छ । भारतबाट आयात हुने दैनिक उपभोग्य वस्तुमा समस्या हुन सक्ने भन्दै...

  २०७८ वैशाख १२ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न सुझाव दिएको छ । आइतबार आर्थिक वर्ष २०७८/७९ को बजेट एंव आर्थिक ऐनका लागि अर्थ मन्त्रालयलाई सुझाव दिँदै महासंघले एमसीसी पास...

  २०७८ वैशाख १२ गते १६:३९     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज बनाउन भन्दै आईतबार सरोकारवाला निकायसँग छलफल गरेको छ । पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुनथालेपछि मन्त्रालयले सरोकारवाला निकायसँग आपूर्तिको व्यवस्थापन सम्बन्धमा...

  २०७८ वैशाख १२ गते १५:५९     विकासन्युज

काठमाडाैं । कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण...

  २०७८ वैशाख १२ गते १५:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) ले आगामी आर्थिक वर्ष २०७८/७९ बजेटमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)को दर १० प्रतिशत कायम गर्नु पर्ने सुझाव दिएको छ । आइतबार महासंघले आगामी बजेट र...

  २०७८ वैशाख १२ गते १४:०१     विकासन्युज

काठमाडाैं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट ६४ करोड ५० लाख ९७ हजार ८७२...

  २०७८ वैशाख १२ गते १०:५९     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य ४०० ले घटेको छ । योसँगै सनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी...

  २०७८ वैशाख १२ गते १०:५२     विकासन्युज

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमः रेष्टुरेन्ट सञ्चालनमा आएको छ । २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानीमा यो रेष्टुरेन्ट खोलेका हुन् । पोखरामा होटल सञ्चालन गरिरहेका आग्रह अर्याल र लक्ष्मी...