बजार

  २०७८ वैशाख २४ गते १०:३५     विकासन्युज

काठमाडौं । कोभिड-१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत...

  २०७८ वैशाख २३ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सम्पूर्ण उद्योगहरुलाई आफूसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपील गरेका छन् । तीनै...

  २०७८ वैशाख २३ गते १७:०३     विकासन्युज

काठमाडाैं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार कम्पनीको केन्द्रिय कार्यलय बनस्थलीमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु...

  २०७८ वैशाख २३ गते १६:२८     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय राजमार्गको चौडाइ आवश्यकताका आधारमा नभएर सबै ठाउँमा एकनास बनाउँदा कार्यान्वयन गराउन कठिन भएको छ । सडक ऐन, २०३१ का आधारमा नै अहिलेसम्म सडक चौडाइ निर्धारण भइरहेको छ । त्यसका आधारमा...

  २०७८ वैशाख २३ गते १६:०२     विकासन्युज

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा...

  २०७८ वैशाख २३ गते ११:४५     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील उद्योगीले उद्योगमा भएका अक्सिजन ग्यास सिलिण्डर अस्पताललाई दिने भएका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर अभावहुँदा धेरै विरामीले ज्यान गुमाउने क्रम बढ्दै गएको भन्दै व्यवसायीले ग्यास सिलिण्डर अस्पताललाई दिने निर्णय गरेका हुन्...

  २०७८ वैशाख २२ गते १९:५३     विकासन्युज

दोलखा । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला शुरु भएको छ । दोलखा, भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरेर परीक्षण शुरु गरिएको हो । प्रयोगशाला २४...

  २०७८ वैशाख २२ गते १७:४०     विकासन्युज

काठमाडौं । बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरि हालै सि.जी. ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना...

  २०७८ वैशाख २२ गते १३:४६     विकासन्युज

देउखुरी । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको...

  २०७८ वैशाख २२ गते १३:१४     समुन्द्र घिमिरे

काठमाडौं । बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत धेरै जिल्लामा सरकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै निषेधाज्ञा लागू गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाका कारण तपाईंलाई खाद्यान्न खरिद गर्न समस्या भएको...

  २०७८ वैशाख २२ गते ११:००     विकासन्युज

कैलाली । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै...

  २०७८ वैशाख २१ गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न माग गरेको छ । कोभिड-१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको...

  २०७८ वैशाख २१ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर...

  २०७८ वैशाख २१ गते १६:२६     विकासन्युज

काठमाडाैं । कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ । मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतकाे कोभिड-१९ सम्बन्धी उपसमितिको छलफलमा औषधि...

  २०७८ वैशाख २१ गते १५:२४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेपछि व्यवसायी चिन्तित बनेका छन् । दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि उद्योगधन्दा तथा व्यापार व्यवसाय समस्यामा पर्ने मात्र होइन...

  २०७८ वैशाख २१ गते १२:५१     विकासन्युज

काठमाडाैं । चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताएका छन् । विभागका महानिर्देशक पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका...

  २०७८ वैशाख २१ गते ११:४१     विकासन्युज

अहिले देशको धेरै शहरहरुमा निषेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरि विकल्प दिएको छ । तर निषेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् । देशभरि...

  २०७८ वैशाख २१ गते १०:५३     विकासन्युज

काठमाडाैं ।  अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।...

  २०७८ वैशाख २० गते १९:५३     विकासन्युज

दमौली । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पतालले सात आईसीयू र चार वटा भेन्टिलेटरसहितको शय्या तयार पारेको छ । नयाँ भेरियेन्टसहितको कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा अस्पतालले आईसीयू र भेन्टिलेटर कक्ष तयार पारेको हो । स्वास्थ्य...

  २०७८ वैशाख २० गते १८:४४     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले कर विवरण तथा कर रकम बुझाउने समय थप गर्न सरकारसँग अनुरोध गरेको छ । नाडाले यही बैशाख महिनाको २५ गतेसम्म व्यवसायीहरुले बुझाउनु पर्ने करको म्याद थप्न सरकारसँग...