आपतकालिन सेवाकाे लागि हुन्डाइले सुरु गर्याे हटलाइन

  २०७८ वैशाख १७ गते १३:४८     विकासन्युज

काठमाडाै । हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवाको सुरु गरेको छ ।

अहिले कोभिडद्वारा उत्पन्न भएको परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न कम्पनीले हटलाइन सेवा सुरु गरेकाे हाे । कम्पनीले हालकाे लागि काठमाडाैं उपत्यकाकाे लागि हटलाइन सेवा सुरु गरेकाे छ ।

हुण्डाइका ग्राहकले निषेधाज्ञाकाे समयमा हटलाईन सेवाको लागी सम्पर्क नम्बर  ९८०१२०१५२० र ९८०१२३९२६० मा सम्पर्क गर्न सक्ने कम्पीले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.