बजार

  २०७८ वैशाख २४ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाली सेनाले कोभिड-१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पुर्याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पुर्याइएका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि...

  २०७८ वैशाख २४ गते १७:०६     विकासन्युज

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरस (कोभिड १९) का गम्भीर बिरामीले भरिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै व्यवस्थापनमा २५ श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले साबिकको कटकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई कोभिड...

  २०७८ वैशाख २४ गते १६:०२     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई दियो ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कम्पनीले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा सो बराबरका...

  २०७८ वैशाख २४ गते १४:५६     विकासन्युज

गलकोट । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं. ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको...

  २०७८ वैशाख २४ गते १२:४९     विकासन्युज

काठमाडौं। गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै साल्ट ट्रेडिङ कर्पाेरेशनले मोबाइल भ्यान मार्फत खाद्य पदार्थको बिक्रीवितरण सुरु गरेको छ । गत वर्षको बन्दाबन्दीको समयबाट मोबाइल...

  २०७८ वैशाख २४ गते ११:४७     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न निषेधाज्ञाकै समयमा सिमेन्टको मूल्यवृद्धि भएको छ । निषेधाज्ञा भएको एक सातामै प्रति बोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि भएको हो । अहिले सिमेन्ट मात्रै होइन...

  २०७८ वैशाख २४ गते ११:३२     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे...

  २०७८ वैशाख २४ गते १०:३५     विकासन्युज

काठमाडौं । कोभिड-१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत...

  २०७८ वैशाख २३ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सम्पूर्ण उद्योगहरुलाई आफूसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपील गरेका छन् । तीनै...

  २०७८ वैशाख २३ गते १७:०३     विकासन्युज

काठमाडाैं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार कम्पनीको केन्द्रिय कार्यलय बनस्थलीमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु...

  २०७८ वैशाख २३ गते १६:२८     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय राजमार्गको चौडाइ आवश्यकताका आधारमा नभएर सबै ठाउँमा एकनास बनाउँदा कार्यान्वयन गराउन कठिन भएको छ । सडक ऐन, २०३१ का आधारमा नै अहिलेसम्म सडक चौडाइ निर्धारण भइरहेको छ । त्यसका आधारमा...

  २०७८ वैशाख २३ गते १६:०२     विकासन्युज

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा...

  २०७८ वैशाख २३ गते ११:४५     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील उद्योगीले उद्योगमा भएका अक्सिजन ग्यास सिलिण्डर अस्पताललाई दिने भएका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर अभावहुँदा धेरै विरामीले ज्यान गुमाउने क्रम बढ्दै गएको भन्दै व्यवसायीले ग्यास सिलिण्डर अस्पताललाई दिने निर्णय गरेका हुन्...

  २०७८ वैशाख २२ गते १९:५३     विकासन्युज

दोलखा । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला शुरु भएको छ । दोलखा, भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरेर परीक्षण शुरु गरिएको हो । प्रयोगशाला २४...

  २०७८ वैशाख २२ गते १७:४०     विकासन्युज

काठमाडौं । बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरि हालै सि.जी. ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना...

  २०७८ वैशाख २२ गते १३:४६     विकासन्युज

देउखुरी । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको...

  २०७८ वैशाख २२ गते १३:१४     समुन्द्र घिमिरे

काठमाडौं । बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत धेरै जिल्लामा सरकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै निषेधाज्ञा लागू गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाका कारण तपाईंलाई खाद्यान्न खरिद गर्न समस्या भएको...

  २०७८ वैशाख २२ गते ११:००     विकासन्युज

कैलाली । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै...

  २०७८ वैशाख २१ गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न माग गरेको छ । कोभिड-१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको...

  २०७८ वैशाख २१ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर...