बजार

  २०७८ साउन १६ गते १२:३४     विकासन्युज

सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए । उनले भने,...

  २०७८ साउन १६ गते ९:४६     विकासन्युज

काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ । स्थानीय टोलवासी र सँधियारको...

  २०७८ साउन १५ गते १६:०४     विकासन्युज

पर्वतमा बनेकाे नेपालकै लामो झोलुङे पुल काठमाडौं । रामेछाप र काभ्रे जिल्ला जोड्ने गरी नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको चौरीदेउराली गाउँपालिका जोड्ने खोला माथि नेपालकै...

  २०७८ साउन १५ गते १३:०८     विकासन्युज

काठमाडौं । स्कोडाको कुशक कार नेपाल भित्रिएसँगै विशेष गरेर तीन कम्पनीका कारबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । हुण्डाईको क्रेटा, कियाको सोनेट र स्कोडाको कुशक गाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । स्कोडाको कुशक गाडी हालसालै...

  २०७८ साउन १४ गते १९:२९     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौंडास्थित वाग्मती प्रदेश यातायात...

  २०७८ साउन १४ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको विक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ...

  २०७८ साउन १४ गते १७:२९     विकासन्युज

काठमाडौं । सडक र हवाइजहाजको धावनमार्ग कालोपत्रेका लागि चाहिने वस्तु हो, बिटुमिन । सडक विभागका अधिकारीहरुका अनुसार यस अघिको मापन गर्दा केन्द्रीय सडक प्रयोगशालामा परीक्षणका लागि ५० ग्रेडभन्दा तलका बिटुमिन समेत आउने गरेका छन्...

  २०७८ साउन १४ गते १५:४४     विकासन्युज

काठमाडौं। ३६ एमएम समु्हमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । ३६ एमएमको छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । कम्पनीकाे...

  २०७८ साउन १४ गते ११:४२     विकासन्युज

वीरगञ्ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र...

  २०७८ साउन १४ गते ११:२१     विकासन्युज

चाैतारा । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको...

  २०७८ साउन १३ गते १८:३५     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र...

  २०७८ साउन १३ गते १६:२५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सम्झौता गरेको छ । ह्वाइट लोटस मोटर्सले प्युर इभी लगाएत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको विक्रि वितरण गर्दै आएको छ । यो...

  २०७८ साउन १३ गते १५:४७     विकासन्युज

काठमाडाैं । डिशहोमले सिन्धुपाल्चोक मेलम्चीका बाढी पिडितलाई राहत सहयाेग गरेकाे छ । कम्पनीले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैया राहत स्वरुव सहयाेग गरेकाे हाे । कम्पनीले बाढीबाट अति प्रभावित सव–डिलर झलक...

  २०७८ साउन १३ गते १२:५८     विकासन्युज

सिरहा । सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५...

  २०७८ साउन १३ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकालको आधिकारीका विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोटरसाइकल मिटिवोर ३५० सीसी नेपालमा सार्वजनिक गरेको छ । मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बल, स्टेलर...

  २०७८ साउन १३ गते ११:२९     विकासन्युज

काठमाडौँ । अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा आएको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (विग आईल्याण्ड मिल्क) डक्टर साथी हेल्थ केयर प्रालिले नेपाल भित्र्याएको हो। डाक्टर साथी नेपालको लागि आधिकारिक विक्रेता...

  २०७८ साउन १२ गते २०:१३     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन इभी नेपाली बजाारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा सर्वाधिक बिक्री भएको उक्त गाडी नेपाली बजारमा टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले भित्र्याएको हो...

  २०७८ साउन १२ गते १७:२४     विकासन्युज

काठमाडौं । सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले अहिले सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको बताइन् । उनका अनुसार अहिले मन्त्रालयले विद्युत महसुल घटाउने बारे...

  २०७८ साउन १२ गते १६:३०     विकासन्युज

काठमाडौं । आगामी बिहीबार र शुक्रबार गरी दुई दिन महिन्द्रा मनसुन सर्भिस क्याप आयोजना हुने भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स ले दुई...

  २०७८ साउन १२ गते १६:१८     विकासन्युज

काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएइको छ । चिरायु राष्ट्रिय अस्पताल नेपालको भुक्तानी सेवाप्रदायक कम्पनी इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन...