बजार

  २०७८ साउन ११ गते १७:०२     विकासन्युज

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात...

  २०७८ साउन ११ गते १२:३६     रामबहादुर थापा

बागलुङ । स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका दुई औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप बागलुङ नगरपालिका र...

  २०७८ साउन ११ गते १२:०६     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने भएकाे छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज...

  २०७८ साउन ११ गते ११:१४     विकासन्युज

काठमाडाैं । साउनको पहिलो साता देशभर करिव ८९ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन ६ गतेसम्म सातै प्रदेशमा ८८ दशमलव ७५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो । विभागको...

  २०७८ साउन ११ गते १०:०५     विकासन्युज

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले...

  २०७८ साउन १० गते १८:०१     विकासन्युज

काठमाडौं । सगरमाथा सिमेन्टको ओपिसी सिमेन्टमा २५ केजीको हाफ प्याक बजारमा ल्याएको छ । विगत दश वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आईरहेको घोरही सिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहज आपुर्तिलाई मध्यनजर गर्दै उक्त प्याक...

  २०७८ साउन १० गते १७:२८     विकासन्युज

काठमाडौं । कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरुको सुझाव ग्रहण गर्दै उनले सो बताएका हुन्...

  २०७८ साउन १० गते १३:५१     विकासन्युज

काठमाडौं । यातायात व्यवसायीले प्रधानमन्त्री शेरवहादुर देउवालाई गाडीको चाबी बुझाएका छन् । विभिन्न माग राख्दै व्यवसायीले आईतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । कोरोना विरुद्धको खोपको...

  २०७८ साउन १० गते ११:४३     विकासन्युज

काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले सिमेन्ट उद्योगमा आक्रामक रुपमा लगानी बढाएको छ । नेपालमा सिमेन्ट उत्पादनको सम्भावना धेरै रहेको र आवश्यकता पनि धेरै देखिएकोले यो क्षेत्रमा आक्रामक रुपमा लगानी बढाएको हो । चौधरी...

  २०७८ साउन १० गते ११:०२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । पछिल्लो समय निषेधाज्ञामा केही खुकुलो बनाएसगैँ संक्रमितको संख्यामा बृृद्धि हुन थालेको छ । संक्रमितको संख्यामा बृद्धि भएसगैँ केही समय निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको...

  २०७८ साउन १० गते १०:५४     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०७७/७८ मा कूल एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको...

  २०७८ साउन ९ गते १४:१८     विकासन्युज

झापा । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१...

  २०७८ साउन ९ गते १३:४८     विकासन्युज

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य...

  २०७८ साउन ८ गते १९:४२     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल...

  २०७८ साउन ८ गते १९:१०     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट मार्फत विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुल घटाएसँगै विद्युतीय सवारी साधन आयात पनि ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्षमा कायम रहेको ८० प्रतिशतसम्म...

  २०७८ साउन ८ गते १७:४०     विकासन्युज

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गरेका छन् । उनले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले...

  २०७८ साउन ८ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ । साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन...

  २०७८ साउन ८ गते १७:१३     विकासन्युज

काठमाडौं । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन...

  २०७८ साउन ८ गते १५:४२     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर र बागमति प्रदेशको पाँचखालमा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा...

  २०७८ साउन ८ गते १२:२२     विकासन्युज

काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निमार्णको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् ।...