बजार

२०७३ चैत १८ गते १३:५७

काठमाडौं । नेपाली जनजीवनमा कफी सेवन सोखको रुपमा विकासित भैरहँदा बजारमा पनि कफी व्यवसाय एकदमै फस्टाएको छ । व्यापारमा कफिको मात्रा बढेसँगै कफीको व्यवसायीक खेतिप्रति पनि किसानहरु आकर्षित भएका छन । नेपालमा कफी कल्चर...

२०७३ चैत १८ गते १२:५७

काठमाडौं । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत...

२०७३ चैत १८ गते १२:३०

काठमाडौं । ऐतिहासिक महत्वको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर निर्माणका लागि पुरात्व विभागले फागुन १२ गते नै टेण्डर आव्हान गरेको थियो । विभागले १५ दिने अवधी तोकेर एक करोड २६ लाख १४ हजार ९ सय ९५...

२०७३ चैत १८ गते ९:३९

काठमाडौं । मानव संशाधन सम्मेलन २०१७ काठमाडौ‌मा सम्पन्न भएको छ ।  सन् २००८ देखी संचालन हुँदै आएको ग्रोथसेलर्स कनसल्टेन्सी प्रालि को आयोजनामा भएको यो सम्मेलन मानव संशाधन भेलाको दशौ संस्करण हो । यस कार्यक्रममा...

२०७३ चैत १८ गते ८:०२

काठमाडौं । पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख रुपियाँसम्म जरिवाना गर्ने अधिकारसहित सरकारले विद्युत् नियमन आयोग गठन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गरेको छ । सरकारका तर्फबाट ऊर्जामन्त्री जनार्दन शर्माले संसद्मा दर्ता गरेको विधेयकले...

२०७३ चैत १८ गते ७:५५

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १५ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन आयात भएका छन् । भन्सार विभागका अनुसार गत साउनदेखि फागूनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये मोबाइल फोनको हिस्सा सबैभन्दा बढी...

२०७३ चैत १८ गते ७:४७

काठमाडाै‌ । राजधानीबाट तराई मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ। लामो समयसम्म बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले...

२०७३ चैत १७ गते २१:११

नयाँ दिल्ली । सामसङले सन् २०१७ का लागि आफ्नो नयाँ फ्यागसिप लाइनअपलाई नयाँरुपमा प्रस्तुत गरेको छ । कम्पनीले ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ । यस प्रिमियम स्मार्टफोनको डिजाइन मात्र...

२०७३ चैत १७ गते १८:१२

काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले हुण्डाईको २०१७ ग्राण्ड आई१० कार नेपाली बजारमा भित्र्याएको छ । ग्राण्ड आई१०को अपार सफलतापछि कम्पनीले २०१७ ग्राण्ड आई१० कार नेपाली बजारमा भित्र्याएको हो । सन २०१३ मा विश्व बजारमा...

२०७३ चैत १७ गते १७:४६

दैलेख। नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत शुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन...

२०७३ चैत १७ गते १२:४८

काठमाडौं । हुण्डाई मोटर्सकालागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली नयाँ वर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ता भित्रनै शुन्य...

२०७३ चैत १७ गते ८:२६

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा लाखौँको चलखेल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । अन्य १३ कर्मचारीलाई समेत कारबाही प्रक्रिया सुरु भएको छ । भौतिक पूर्वाधार तथा...

२०७३ चैत १७ गते ८:१२

काठमाडौं । विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया योगदान गरेको देखिएको छ। ठूला करदाता कार्यालयका अनुसार विगत पाँच वर्षमा राजस्वमा...

२०७३ चैत १६ गते १८:२८

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘विस काउन्ट’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल...

२०७३ चैत १६ गते १७:३१

काठमाडौं । आगामी आर्थिक बर्षमा सडक, पुल र रेल मार्ग निर्माणका लागि ८८ अर्ब रुपैंयाँ खर्च हुने भएको छ । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि ८८ अर्ब...

२०७३ चैत १६ गते १७:२१

काठमाडौं । नेपालमा अत्यधिक बिक्री हुने पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्नो नयाँ शोरुम स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै जाने उद्देश्यले सो स्थानमा सन्तोषी...

२०७३ चैत १६ गते १६:२४

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले एलजी एयर कन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ । सिंगापुरमा सम्पन्न उक्त कन्क्लेभमा एलजीका मल्टि भि एचभिएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवर्द्धन गरिने बताइएको थियो । एयर कन्डिसनरको...

२०७३ चैत १६ गते ११:३९

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लाका १५ हजार ७ सय ४३ परिवारलाई एक हप्ताभित्रै घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराउने भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लाका ९६...

२०७३ चैत १६ गते ८:१८

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कल डिपोजिटमा रहेको रकम सेयर बजारमा स्थान्तरण हुन थालेको छ । नेपाल राष्ट बैंकले बचतमा भन्दा धेरै व्याज दिन नमिल्ने व्यवस्था गरेपछि कल डिपोजिटको पैसा धितोपत्र बजारमा आउन...

२०७३ चैत १५ गते १४:०२

काठमाडौं । भारतले नेपाललाई अन्तराष्ट्रिय रेलवे नेटवर्कमा जोडिनबाट रोक्ने प्रयास थालेको छ । ट्रान्स एसियन रेलवे नेटवर्कको मुल लाइनलाई नेपाल प्रवेश गर्न नदिएर भारतले आफ्नै भूमिबाट पाकिस्तान तर्फ मोड्न लागेको हो । ट्रान्स एसियन...