स्वास्थ्य

  २०७६ चैत १९ गते ९:०९     विकासन्युज

काठमाडौं । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य मन्त्रालयका अधिकारीले र्यापिड टेष्ट किट भरपर्दो नभएको भन्दै प्रयोग नर्गन आग्रह गरेका थिए । विश्व स्वास्थ्य संगठनले र्यापिड टेष्ट किट भरपर्दो नभएको भनेको हुनाले स्वास्थ्य...

  २०७६ चैत १८ गते १८:२६     विकासन्युज

काठमाडौं । स्वास्थ्यकर्मीलाई घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार खेम कार्कीले यदि घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी...

  २०७६ चैत १८ गते १८:०५     विकासन्युज

काठमाडौं । कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा...

  २०७६ चैत १८ गते १७:३१     विकासन्युज

काठमाडौं । एक घण्टामै नतिजा आउने भनिएको कोरोनाको र्‍यापिड टेष्ट किटको प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त किटहरु विश्व स्वास्थ्य संगठनको...

  २०७६ चैत १८ गते १७:०६     विकासन्युज

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरूलाई ३५ लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । बैंकले प्रत्येक प्रदेशलाई ५/५ लाखका दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने जनाएकाे छ ।...

  २०७६ चैत १८ गते १६:५७     विकासन्युज

काठमाडौं । कोरोनाको त्रासमा अस्पतालहरुलाई अन्य ईमजेन्सी सेवा नरोक्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको त्रासमा अन्य अत्यावश्यक सेवाहरु बन्द नर्गन अस्पतालहरुलाई आग्रह गरेका छन् ।...

  २०७६ चैत १८ गते १६:३१     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले कुनै पनि निजी अस्पतालले कोरोनाका बिरामीको उपचारबाट पन्छिन नपाउने गरी अन्तरिम आदेश गरेको छ । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको हो ।...

  २०७६ चैत १८ गते १६:३१     विकासन्युज

काठमाडाैं । चीनले काेराेना भाइरस (काेभिड-१९) सम्बन्धि एउटा नयाँ अध्ययन गरेकाे छ । याे अध्ययनका अनुसार ५० वर्षभन्दामाथि भएकाहरूलाई कोरोना बढी जोखिम हुने निश्कर्ष निकालेकाे हाे । सो  अध्ययनले संक्रमितहरुमा मृत्युदर १.३८ प्रतिशत रहेको देखाएको...

  २०७६ चैत १८ गते १६:१४     विकासन्युज

काठमाडाैं । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा मंगलबार काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो । बिहान ८ः००...

  २०७६ चैत १८ गते १४:१२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का विज्ञ डाक्टरहरुले उच्च रक्तचाप भएका मानिसलाई मृत्युको बढी जाखिम हुने बताएका छन् । चीनको वुहानमा कोरोनाको उपचारमा संलग्न डाक्टरहरुले कोरोना संक्रमित उच्च रक्तचाप हुने मानिसलाई मृत्युुकोजोखिम बढी...

  २०७६ चैत १८ गते १३:५७     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई रोक्नको लागि फेस मास्क प्रयोग उचित नभएको बताएको छ । संगठनले फेस माक्सले अन्य माक्स जस्तै काम नगर्ने हुनाले त्यो प्रयोग गर्नु उचित नभएको बताएको हो...

  २०७६ चैत १८ गते १३:३०     विकासन्युज

काठमाडौं । पाटन र वीर अस्पतालमा हिजो मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । आईतबार पाटनमा एक पुरुष र वीरमा एक पुरुष र महिलाको मृत्यु भएको थियो । वीरको पुरुषको...

  २०७६ चैत १८ गते १२:४५     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका...

  २०७६ चैत १८ गते १२:२२     विकासन्युज

काठमाडौं । रामेछापको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै...

  २०७६ चैत १७ गते २१:०१     विकासन्युज

काठमाडौं । राष्ट्रियज नस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोग गरेर १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । प्रदेशमा पनि  जडान गरेपछि कोरोना परीक्षण सहज हुने छ । सरकारले चीनबाट पाँचवटा...

  २०७६ चैत १७ गते १९:००     डोमी शेर्पा

काठमाडौं । धेरै मानिस कोरोना लागेको शंका लागेमा कहाँ जाने भनेर अलमल्लमा परेका छन् । कोरोनाको यकिनन् लक्षणलाई मानिसहरु कतिपय समय छुटाउन नसक्दा सिधै मुख्य अस्पतालमा जाँदा झनै उल्टै स्वास्थ्यमा ठूलो चुनौती बन्ने सक्ने...

  २०७६ चैत १७ गते १६:५१     विकासन्युज

काठमाडौं । बुटवलमा मृत्य भएको व्यक्तिको नतिजा नेगेटिभ आएको छ । कोरोना आशंकामा उनलाई बुटवलको अस्पतालमा क्वारेन्टाईनमा राखिएको थियो । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुटवलमा मृत्य भएको व्यक्तिको नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा...

  २०७६ चैत १७ गते १६:२९     विकासन्युज

काठमाडौं । हालसम्म काेराेना संक्रमित सबैजनाको परिवारमा र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ देखिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा हालसम्म संक्रमित सबैजनाको परिवार र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ स्वास्थ्य तथा जनसंख्या...

  २०७६ चैत १७ गते १५:२८     विकासन्युज

काठमाडाैं । वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु भएको छ । उनीहरूकाे आज मृत्यु भएकाे हाे । दुबैको थ्रोट स्वाव झिकेर कोरोना परीक्षणका लागि टेकु पठाइएको छ । दुबैको रिपोर्ट भने आउन बाँकी छ ।...

  २०७६ चैत १७ गते १४:४९     प्रकाश वाग्ले

काठमाडौं । कोरोनाको कहरवाट संसार त्रस्त हुँदा पनि जापानमा भने यस्तो केही पनि देखिँदैन । ओलम्पिक लगायतका खेलकुद प्रतियोगिता, केही स्कुल र मनोरञ्जन केन्द्रलाई छाडेर यहाँ सबै क्षेत्र यथास्थितिमै समान्य ढंगबाट सञ्चालनमा छन् ।...