स्वास्थ्य

  २०७६ चैत ३ गते १४:५०     विकासन्युज

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।...

  २०७६ चैत ३ गते १३:२८     विकासन्युज

रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको...

  २०७६ चैत ३ गते १०:०१     विकासन्युज

मुग्लिन । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ । सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका...

  २०७६ चैत २ गते १८:४४     विकासन्युज

काठमाडौं । सार्क राष्ट्रहरुमा कोरोना भाइरसको रोकथाम गर्नका लागि आपतकालीन कोष  स्थापना गरिएको छ । अहिले भइरहेकाे सार्क भिडियो कन्फ्रेन्समा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोषको स्थापना गर्ने घोषणा गरेका हुन् । उनले भारतले एक...

  २०७६ चैत २ गते १८:२९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्द नेपाल सर्तक रहेको बताएका छन् । अहिले सार्क देशहरुबीच भइरहेकाे भिडियो वार्तामा बाेल्दै उनले महामारीका रूपमा फैलिएको कोभिड१९ विरुद्ध लड्न नेपाल विभिन्न रणनीति तथा कार्यक्रमहरु गरिरहेको बताएका हुन्...

  २०७६ चैत २ गते १८:१८     विकासन्युज

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले सार्क देशहरुबीच साझा धारणा आवश्यक रहेको बताइन् । उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि...

  २०७६ चैत २ गते १८:०६     विकासन्युज

काठमाडौ। भाररतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेनाकाे विषयलाई लिएर त्रसित हुनु नपर्ने बताएका छन् । उनले  यसकाे उपचारमा तयार हुनु पर्ने तर त्रसित नहुनु पर्ने बताए । अहिले भइरहेकाे सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन...

  २०७६ चैत २ गते १७:५२     विकासन्युज

काठमाडौं । विश्‍वव्यापी  फैलिरहेको  कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच अहिले संयुक्त भिडियो संवाद भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भइरहेको भिडियो संवादमा सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुख...

  २०७६ चैत २ गते १६:३४     विकासन्युज

मलेसिया । मलेसियाले आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण रिपोर्ट गरेको छ। यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको...

  २०७६ चैत २ गते १३:३९     डोमी शेर्पा

काठमाडौं । काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले आईतबार बसेकाे राष्ट्रिय सभाको बैठकमा काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न बताएका हुन् । उनले यो...

  २०७६ चैत २ गते १२:२२     अशोक घिमिरे

काठमाडौं । पैसाको माध्यमबाट कोभिड–१९ ९कोरोना० भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा...

  २०७६ चैत २ गते ९:५५     विकासन्युज

ललितपुर । ललितपुरका ५० हजार भन्दा बढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि...

  २०७६ चैत २ गते ९:४४     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुगेका उनले दैनिक...

  २०७६ चैत १ गते १५:२६     विकासन्युज

काठमाडौं । कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।...

  २०७६ चैत १ गते १४:२६     विकासन्युज

काठमाडौं । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५ सय १४ पुगेको हो । बिहीबारसम्म ४ सय २९ रहेकोमा बढेर...

  २०७६ चैत १ गते १३:१८     विकासन्युज

दाङ । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक...

  २०७६ फागुन ३० गते १६:५४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बेलुका डिस्चार्ज गरिने भएको हाे । १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला...

  २०७६ फागुन ३० गते १६:२३     विकासन्युज

काठमाडौं । कोरोनाले पार्ने असर बारे नेपाल-भारत सीमा व्यवस्थापन गर्नेबारे छलफल हुने भएकाे छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड१९) रोकथामका लागि लिइएका निर्णयले नेपाल-भारत सीमामा पार्ने अप्ठ्याराबारेमा वार्ता हुने भएको छ। मन्त्रालय स्रोतका अनुसार...

  २०७६ फागुन ३० गते १५:५०     विकासन्युज

काठमाडौं । अब विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएकाे छ । शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने  बताएकाे हाे । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा...

  २०७६ फागुन ३० गते १४:४१     विकासन्युज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोगकाे सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा...