स्वास्थ्य

  २०७६ फागुन ३० गते १३:१७     विकासन्युज

काठमाडौं । कोरोनाभाइरस लागेको अशंकामा चीनबाट आएका एक व्यक्तिलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । उनलाई बिहिबार अस्पतालमा भर्न गरेको अस्पताल प्रशासनले जनाएको छ । ज्वरो र छाती दुख्ने समस्या...

  २०७६ फागुन ३० गते ११:३९     विकासन्युज

सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो ।...

  २०७६ फागुन ३० गते ११:०२     विकासन्युज

सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र...

  २०७६ फागुन २९ गते १८:५१     विकासन्युज

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ । अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र...

  २०७६ फागुन २९ गते १५:४८     विकासन्युज

काठमाडौं । नेपालमा एकैपटक धेरै व्यक्तिमा कोरोना देखिएको अवस्थामा काम गर्नको लागि तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बिहिबार मन्त्रालयले कोरोनाको संत्रलमण देखिए केके काम गर्ने भन्ने योेजना प्रस्तुत गर्दै एकै पटक सय केस...

  २०७६ फागुन २९ गते १५:२८     विकासन्युज

काठमाडौं । ग्राण्डी इन्टरनेशनल हस्पिटलले सम्पूर्ण बिरामीहरु तथा आगन्तुकहरुको ज्वरो मापन गरेर मात्रै हस्पिटल प्रवेश गर्ने व्यवस्था मिलाएको छ । कोरोना भाईरस संक्रमणबाट सचेतना अपनाउंदै हस्पिटलले बुधवारदेखि यस्तो व्यवस्था गरेको हो । ज्वरो मापन...

  २०७६ फागुन २९ गते १४:५३     विकासन्युज

भरतपुर । चितवनमा दादुरा–रुबेला रोग देखा पर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको जिल्लामा पछिला वर्षमा २३ जनामा दादुराका बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सन् २०१९ मा...

  २०७६ फागुन २९ गते १३:३१     विकासन्युज

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा. इवामुरा...

  २०७६ फागुन २९ गते १२:२५     डोमी शेर्पा

काठमाडौं । वैदेशिक अध्ययनको लागि विद्यार्थीलाई सहयोग गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु संसारभरमा कोरोनाको प्रभावको कारण केही समय ठप्प हुने भएका छन् । संसारभर कोरोनाको संक्रमण बढेसँगै वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सरकारले अर्काे सुचना जारी...

  २०७६ फागुन २९ गते १२:१७     डोमी शेर्पा

काठमाडौं । कोरोनाले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपाल सरकारले पनि उच्च सर्तकता अपनाउन सुरु गरेको छ । सिरकाले भिडभाड तथा मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ । बुधबार विश्व स्वास्थ्य...

  २०७६ फागुन २९ गते ११:२२     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिडज्ञ १९ )लाई महामारीको दर्जाको रुपमा घोषणा गरेको छ । बुधबार मात्रै संगठनले कोरोनालाई हामारीको दर्जा दिएको हो । पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले यसलाई ‘महामारी’...

  २०७६ फागुन २८ गते १९:३४     विकासन्युज

काठमाडाैं । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड-१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला...

  २०७६ फागुन २८ गते १७:११     विकासन्युज

काठमाडौं । बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । हालसम्म बेलायतमा ३ सय ८२ जनामा सङ्क्रमण...

  २०७६ फागुन २८ गते १६:५९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा  संग्रौला डिस्चार्ज भएकी छिन् । संग्रौला बुधबार डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्री सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत उनी डिस्चार्ज भएको जानकारी दिएका हुन् । गत बुधबार समीक्षाले प्रधानमन्त्रीलाई मृगौला दान गरेकी हुन् । उनले...

  २०७६ फागुन २८ गते १०:०६     विकासन्युज

गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित बजेट...

  २०७६ फागुन २८ गते १०:००     विकासन्युज

दमाैली । तनहुँ जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने...

  २०७६ फागुन २८ गते ९:५२     डोमी शेर्पा

काठमाडौं । पछिल्ला वर्षहरूमा विश्व समुदायमाझ नयाँ रोगले महामारीको रूप लिइरहेको छ । यस्ता महामारीले लाखौं मानिसको ज्यान पनि लिइरहेको छ । यस वर्ष कोरोना भाईरसले संसारभर महामारीको रुप लिएको छ । यस्ता महामारीको...

  २०७६ फागुन २७ गते १७:४०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलाको जस्तै सक्रिय हुन ६ महिना लाग्ने प्रधानमन्त्रीका चिकित्सकहरुले बताएका छन् । यस्तै प्रधानमन्त्रीले एक महिनामा बैठक राख्न सक्ने तर भिडभाडमा जान नहुने डा. दिव्यसिंह शाहले बताइन् ।...

  २०७६ फागुन २७ गते ११:२८     विकासन्युज

काठमाडौं । गत बुधबार मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई आज शिक्षण अस्पतालले डिस्चार्ज गर्ने भएको छ । यसका लागि अस्पतालले दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको छ । ओलीको पिसाब बाहिर...

  २०७६ फागुन २७ गते १०:२९     विकासन्युज

डाेटी । सुदूरपश्चिम प्रदेशमा आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित  भएका छन् । यसकारण नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको हाे । क्षेत्रीय स्वास्थ्य निर्देशनालय...