स्वास्थ्य

  २०७६ फागुन ७ गते ७:४९     विकासन्युज

काठमाडौं । चीनबाट उद्धार गरी नेपाल ल्याइएका नेपालीमा कोरोना भाइरस(कोभिड १९) संक्रमण नदेखिएको पुष्टि भएको छ । परीक्षण गरिएका सबैको रिर्पोटको नतिजा नेगेटिभ देखिएसँगै उनीहरुमा उक्त भाइरसको संक्रमण नभएको परिक्षणकर्मीले बताएका हुन् । उनीहरुको...

  २०७६ फागुन ६ गते १५:५८     डोमी शेर्पा

काठमाडौं । कुनै पनि वस्तु आफैमा फोहोर हुँदैन । जुन वस्तुलाई जहाँ राख्नु पर्ने हो त्यहाँ नराखेर अन्यत्र राखेमा त्यो वस्तु फोहोरमा परिणत हुने हो । पुनः प्रयोग गर्न सकिने वस्तु तथा सामानलाई व्यवस्थित...

  २०७६ फागुन ६ गते १२:२७     डाेमी शेर्पा

काठमाडौं । प्रत्येक ६ जोडीमध्ये १ जनामा बाँझोपनको समस्या हुने गर्दछ । कुनै पनि जोडीको एक वर्षसम्म गर्भधारण गर्ने प्रयास विफल हुन्छ भने उनीहरु एक वा दुवैमा बाँझोपना भएको बुझिन्छ । बाँझोपन भन्ने बित्तिकै...

  २०७६ फागुन ६ गते ११:४६     विकासन्युज

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ ।...

  २०७६ फागुन ५ गते १२:५२     विकासन्युज

काठमाडौं । ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न भएको छ ।काठमाडौँ ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम माघ २४ सम्पन्न भएको हो ।...

  २०७६ फागुन ४ गते १९:४२     विकासन्युज

काठमाडौं । सन् २००३ मा चीनमा पहिलो पटक सार्स भाइरस देखा पर्याे । जसकाे करिब आठ हजार संक्रमितमध्ये ७७ जनाको ज्यान गयाे । सार्स भाइरसकाे १६ वर्षपछि पुन: आज संसारभरी कोरोना भाइरसले सोभन्दा बढी असर...

  २०७६ फागुन ४ गते १६:२८     विकासन्युज

काठमाडौं । थापाथली स्थित परोपकार प्रसुति गृह तथा स्त्री अस्पतालले अनलाईन टिकट सेवा गरेको छ । घण्टौं लाईनमा बस्नुपर्ने ग्राहकहरूकाे बाध्यतालाई हटाई अस्पतालले आईतबारदेखि उक्त सेवा सुरु गरेको हो । ग्राहकहरुले प्रभु पे एप्स मार्फत...

  २०७६ फागुन ४ गते १५:४८     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पूर्वाञ्चल विश्वद्यिालय तथा सि.टी.ई.भि.टी.बाट सम्वन्धन प्राप्त गरी वि.एस.सी. नर्सिङ्ग, पि.वि.एन.एस. तथा पि.सी.एल नर्सिङ्गमा अध्ययन÷अध्यापन हुने नर्भिक...

  २०७६ फागुन ३ गते १२:४६     विकासन्युज

काठमाडाैं । श्रम बजारमा योगदान गर्न सक्ने उमेर समूहको सिमित उपलब्धता तथा बुढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यामा आएको वृद्धिका कारण जापानका अस्पताल एवं विविध स्वास्थ्य केन्द्र, कार्यालय, शैक्षिक संस्थाहरु तथा अन्य विभिन्न क्षेत्रहरुमा रोबटको प्रवेश...

  २०७६ फागुन १ गते २०:०२     विकासन्युज

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा-रुबेला अभियान २०७६/७७ मा सघाउने भएकोछ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३०...

  २०७६ फागुन १ गते १३:०३     विकासन्युज

गाईघाट । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । आज देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय...

  २०७६ फागुन १ गते १०:२२     विकासन्युज

काठमाडौं । ‘स्वस्थ जीवनको आधार , सन्तुलित आहार’ को मूल नारालाई अँगाल्दै बानेश्वरस्थित  अब्स्त्तित मोम्स मन्टेश्वरीले पोषणसम्बन्धी कक्षा संचालन गरेको छ । उक्त कार्यक्रममा कीर्तिपुर बर्न अस्पतालमा कार्यरत पोषणविज्ञ मिरा शाहले पोषणको महत्व र...

  २०७६ माघ २९ गते १२:५३     विकासन्युज

विराटनगर । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा ‘दादुरा रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग...

  २०७६ माघ २९ गते ९:४४     विकासन्युज

बैतडी । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन् । नेपाल सरकारले सुदूरपश्चिमका...

  २०७६ माघ २८ गते १३:३०     विकासन्युज

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रदिप ज्ञावली नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा‍‍. ज्ञावलीलाई सदस्य सचिवमा नियुक्ति गरेको हो । उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए ।...

  २०७६ माघ २८ गते १०:३२     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की  निर्वाचित भएका छन् । डा. कार्की सबैभन्दा बढि मत सहित अध्यक्ष पदमा  निर्वाचित भएका हुन् । जम्मा ६ हजार १ सय ५७ मतमा डा. कार्कीले ४ हजार...

  २०७६ माघ २७ गते १८:१०     विकासन्युज

काठमाडौं ।शरिरको माटो वा तौल बढी भएर धेरै मानिसहरु चिन्तित हुन्छन् । धेरैले शरिरको तौल घटाउन खोज्दा पनि तौल घट्दैन । यही पीर धेरैमा हुन्छ । तौल घटाउन सोच्दा जति सजिलो  लाग्छ तर यो साचे...

  २०७६ माघ २७ गते १५:१२     विकासन्युज

काठमाडौं । कुलेश्वरस्थित डिपिएस स्कुलमा स्वास्थ तथा पोषण सम्बन्धि कार्यक्रक्रम सम्पन्न भएको छ । कीर्तिपुर अस्पतालमा कार्यरत पोषण विज्ञ मिरा शाहले पोषणको महत्व, स्वस्थ रहने तरिका, रोगबाट बच्न सकिने र स्वस्थ खानेकुराको बारेमा जानकारी...

  २०७६ माघ २७ गते १२:३५     विकासन्युज

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगकाे सहकार्यमा लायन्स क्लबकाे चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी (८ महिना), दोस्रो स्पन्दन शर्मा (१९ महिना) र तेस्रो युभान राज जोशी(५...

  २०७६ माघ २७ गते १२:०६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले ‘थलेसिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित ‘सुगन्ध थलेसिमिया प्रोजेक्ट’ लाई दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमकाे चेक बैंककाे...