स्वास्थ्य

  २०७७ चैत २३ गते १९:४२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको...

  २०७७ चैत २३ गते १७:०७     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ट्यूमर बोर्ड गठन भएको छ । अस्पतालले साेमबार ट्यूमर बोर्ड गठन गरेकाे हाे । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा संभावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा...

  २०७७ चैत २३ गते १६:५२     विकासन्युज

काठमाडाैं । अब काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण...

  २०७७ चैत २३ गते १६:४४     विकासन्युज

काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २...

  २०७७ चैत २३ गते १४:२२     विकासन्युज

काठमाडाैं । काठमाडाैंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन...

  २०७७ चैत २३ गते १२:३८     विकासन्युज

काठमाडाै । मास्क नलगाउनेलाई प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउने भएकाे छ । गृह मन्त्रालयकाे निर्देशन अनुसार प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ तिराउने भएकाे हाे । प्रहरीले पहिलाे चरणमा काेराेनाभाइरसविरुद्ध मास्क लगाउनलाई...

  २०७७ चैत २३ गते ११:०९     डा आकृति भारती

काठमाडाैं । गर्भनिरोधक साधन मानवको प्रजनन् क्षमतालाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवाहरुमा यसबारे जानकारी छ । तर विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै...

  २०७७ चैत २२ गते १५:४७     विकासन्युज

कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमानाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण...

  २०७७ चैत २२ गते १०:३७     विकासन्युज

डाेटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय...

  २०७७ चैत २१ गते ९:०४     विकासन्युज

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ जनाको नतिजा...

  २०७७ चैत २० गते १६:०३     विकासन्युज

काठमाडौं । विश्व बैंकले कोभिड-१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड-१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व...

  २०७७ चैत १९ गते १५:२२     विकासन्युज

दाङ । यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११ओैं पटक खुवाइँदै छ । राष्ट्रिय हात्तीपाइले कार्यक्रम...

  २०७७ चैत १९ गते ९:४४     विकासन्युज

काठमाडाैं । यस्तै कोरोना भाइरस सङ्क्रमण बढेपछि मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ । मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने...

  २०७७ चैत १९ गते ९:३९     विकासन्युज

काठमाडाैं । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको...

  २०७७ चैत १८ गते १६:११     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै छिमेकी मित्रराष्ट्र भारत तथा कतिपप युरोपेली मुलुकहरुमा केभिड–१९ को...

  २०७७ चैत १७ गते १३:३६     विकासन्युज

बैतडी । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् ।...

  २०७७ चैत १७ गते ९:५७     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिका¬–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण...

  २०७७ चैत १६ गते १६:४०     विकासन्युज

काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ । तर, अब यो...

  २०७७ चैत १६ गते १५:२८     विकासन्युज

काठमाडाैं । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको...

  २०७७ चैत १६ गते १०:२३     विकासन्युज

झापा । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग...