फोकस

  २०७४ असार २ गते १६:०४     विकासन्युज

काठमाडौं । आगामी आर्थिक बर्षका लागि ७४४ वटा स्थानिय तहले २ खर्ब २५ अर्ब बजेट पाएका छन् । गाउँपालिकाहरुले न्युनतम १० करोडदेखि ३९ करोडसम्म पाएका छन् । नगरपालिकाहरुले १५ करोडदेखि ४३ करोडसम्म पाएका छन्...

  २०७४ असार २ गते ११:२८     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५ आर्थिक वर्षहरुको साधारणसभा असाढ २३ गते...

  २०७४ असार २ गते ९:५७     विकासन्युज

काठमाडौं । आन्तरिक उडानमा नयाँ जहाज थप गरेर उडान सुरु गर्न लागेको श्री एयरलाइन्सले जहाज ल्याएको २ महिनासम्म पनि उडान अनुमति पाएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागले उडान...

  २०७४ असार १ गते १७:१२     नारायण पौडेल

काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट अन्तर्गत पर्ने चोभार-सतुंगल खण्डको जग्गा अधिग्रहण सुरु भएको छ । आयोजना अधिकृत ध्रुब सापकोटाले बिहिबार पाइलट प्रोजेक्टमा पर्ने चन्द्रागिरि र किर्तिपुर नगरपालिकामा चार किल्ला तोकेर सूचना टाँसेका...

  २०७४ असार १ गते १६:०७     डा. रामशरण महत

  काठमाडौं । कर फर्स्योट आयोग र राजश्व अनियमितताका बारेमा साथीहरुले प्रश्नहरु उठाउनु भएको छ । कतिपय मिडियामा पनि समाचार आएका छन् जुन सबै सत्य होइनन् । हामी नेगेटिभ कुरालाई मात्रै लेख्छौं । पोजिटिभ...

  २०७४ असार १ गते १४:२४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार आठ खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।  साउनदेखि वैशाखसम्म भएको कुल वैदेशिक व्यापार गएको आवको सोही अवधिकोभन्दा ३० दशमलव ७ प्रतिशतले बढी...

  २०७४ असार १ गते १४:०२     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले तत्कालिन कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महतसँग आफ्नो पारिवारिक सम्बन्ध नरहेको बताएका छन् । बिहिबार व्यवस्थापिका संसदको अर्थ समितिमा कर फर्स्योट आयोगले गरेको कर मिनाहा बारे आफ्नो...

  २०७४ असार १ गते ९:५४     विकासन्युज

काठामाडौं । काठमाडौंमा वर्षोदेखि सञ्चालनमा रहेका र नयाँ निर्माणाधिन तारे होटल सरकारको निगरानीमा पर्न थालेका छन् । यी होटलले सरकारी मापदण्ड पूरा नगरेको, अटेर गरेको र तोकिएको समय गुज्रीएको अवस्थामा एकपछि अर्को गर्दै कारवाहीमा...

  २०७४ जेठ ३१ गते १६:५८     विकासन्युज

काठमाडौं । २१ अर्ब भन्दा बढि कर छुट दिएर राज्य कोषलाई कमजोर बनाएको बिषय संसदमा प्रवेश गरेको छ । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्स्योट आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाएको हो । समितिले कर...

  २०७४ जेठ ३१ गते १२:३७     विकासन्युज

काठमाडौं । आगामी पुसबाट बाल्ने तयारी गरिएको ३० मेगावाटको दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाको लागत हालसम्म कै महङ्गो पर्ने देखिएको छ । साढे १५ अर्ब रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्न लागिएको उक्त जलविद्युत्...

  २०७४ जेठ ३१ गते १२:१८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा एक बर्षभित्रै १८ वटा नयाँ उद्यान(गार्डेन) निर्माण हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटै स्थानिय तहमा आधुनिक उद्यान निर्माण गर्न लागेको हो ।...

  २०७४ जेठ ३१ गते ८:२४     नारायण पौडेल

काठमाडौं । जन निर्वाचित स्थानीय तहका प्रमुखले प्रधानमन्त्रीले जस्तै कार्यकारी अधिकार पाउने भएका छन् । स्थानीय तह पनि सरकार नै भएकाले प्रधानमन्त्रीलाई जस्तै कार्यकारी अधिकार दिन लागिएको हो । ‘मुलुकमा संघिय, प्रान्तिय र स्थानीय...

  २०७४ जेठ ३० गते १५:०८     विकासन्युज

काठमाडौं । सुशीला कार्कीले अवकाश पाएसँगै सर्वाेच्च अदालतको कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारी बरिष्ठ न्यायधिस गोपाल पराजुलीले सम्हालिरहेका छन् । त्यसो त कार्की माथी महाअभियोग दर्ता भएकै मध्यरातमा पनि पराजुलीले कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारी सम्हालेका...

  २०७४ जेठ ३० गते १०:१२     विकासन्युज

बैंकहरुले निरन्तर व्याज बढाईरहेको छन्, किन ? आज पनि सरकारको ढुकुटीमा २३३ अर्ब थुप्रिएर बसेको छ । यति ठुलो पैसा सरकारी ढुकुटीमा रहेपछि बजारमा लगानी योग्य पुँजीको अभाव हुन्छ नै । सन्तानले पैसा कमाएर...

  २०७४ जेठ ३० गते ९:१७     विकासन्युज

काठमाडौ। सर्वोच्च शिखर सगरमाथामा चुम्ने सपना हरेक साहसिक पर्यटकको हुन गर्छ । वर्षेनी साढे चार सय जना स्वदेशी तथा विदेशीले सगरमाथाको शिखर चुम्ने गरेका भएपनि कीर्तिमान कायम गर्नेको संख्या भने निकै कम छ ।...

  २०७४ जेठ २९ गते २०:०९     विकासन्युज

काठमाडौं । अदालतमा जारी विवादको टुङ्गो नलागेसम्म एनसीसी बैंकको सेयर कारोबार बन्द रहने भएको छ । एनसीसी बैंकले एपेक्स डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरी एनसीसी बैंकको सेयर कारोबार खुला गर्न गरेको प्रयास विफल...

  २०७४ जेठ २९ गते १६:४८     विकासन्युज

काठमाडौं ।‘३६ हजार ६ सय ३९ जनाले रोजगारी पाउने गरि निर्वाचित प्रतिनिधिहरुको तलब सुबिधा तोकिनु हुन्न र हामी जनप्रतिनिधिलाई रोजगारी दिने पक्षमा पनि छैनौं’, सोमबार व्यवस्थापिका संसदको विकास समिति बैठकमा मुख्य सचिव डा.सोमलाल सुवेदीले...

  २०७४ जेठ २९ गते १२:१२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी दुई महिनाभित्र ३५२ वटा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)मा शाखा विस्तार गर्नु पर्ने भएको छ । वाणिज्य बैंकहरुको शाखा स्थापना नभएको स्थानीय तहमा तत्काल शाखा खोल्नको लागि संसदको विकास...

  २०७४ जेठ २९ गते ९:४६     विकासन्युज

काठमाडौं । तराईका २० जिल्लालाई समृद्ध बनाउने हुलाकी राजमार्ग धमाधम निर्माण भइरहेको छ ।  यो राजमार्ग २०६४/६५ देखि निर्माण भइरहेको छ । यो राजमार्गले हालसम्म ५ अर्ब बजेट खर्च गरिसकेको छ भने चालू आवको...

  २०७४ जेठ २८ गते २०:२५     विकासन्युज

काठमाडौं । जेठ २५ गतेदेखि सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयरको आवेदन संकलन शुरु भएको थियो । सोही दिन बैंक सञ्चालक समितिको बैठकले थप १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । जुन...