फोकस

  २०७४ जेठ २९ गते २०:०९     विकासन्युज

काठमाडौं । अदालतमा जारी विवादको टुङ्गो नलागेसम्म एनसीसी बैंकको सेयर कारोबार बन्द रहने भएको छ । एनसीसी बैंकले एपेक्स डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरी एनसीसी बैंकको सेयर कारोबार खुला गर्न गरेको प्रयास विफल...

  २०७४ जेठ २९ गते १६:४८     विकासन्युज

काठमाडौं ।‘३६ हजार ६ सय ३९ जनाले रोजगारी पाउने गरि निर्वाचित प्रतिनिधिहरुको तलब सुबिधा तोकिनु हुन्न र हामी जनप्रतिनिधिलाई रोजगारी दिने पक्षमा पनि छैनौं’, सोमबार व्यवस्थापिका संसदको विकास समिति बैठकमा मुख्य सचिव डा.सोमलाल सुवेदीले...

  २०७४ जेठ २९ गते १२:१२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी दुई महिनाभित्र ३५२ वटा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)मा शाखा विस्तार गर्नु पर्ने भएको छ । वाणिज्य बैंकहरुको शाखा स्थापना नभएको स्थानीय तहमा तत्काल शाखा खोल्नको लागि संसदको विकास...

  २०७४ जेठ २९ गते ९:४६     विकासन्युज

काठमाडौं । तराईका २० जिल्लालाई समृद्ध बनाउने हुलाकी राजमार्ग धमाधम निर्माण भइरहेको छ ।  यो राजमार्ग २०६४/६५ देखि निर्माण भइरहेको छ । यो राजमार्गले हालसम्म ५ अर्ब बजेट खर्च गरिसकेको छ भने चालू आवको...

  २०७४ जेठ २८ गते २०:२५     विकासन्युज

काठमाडौं । जेठ २५ गतेदेखि सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयरको आवेदन संकलन शुरु भएको थियो । सोही दिन बैंक सञ्चालक समितिको बैठकले थप १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । जुन...

  २०७४ जेठ २८ गते १७:५०     विकासन्युज

काठमाडौं । संसारमै धेरै संख्यामा ट्राफिक कारवाही हुने राजधानीहरुको सूचिमा काठमाडौं उपत्यका पहिलो नम्बरमा देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका पुर्व प्रमुख समेत रहेका नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालले व्यवस्थापिका संसदको विकास समितिमा...

  २०७४ जेठ २८ गते १२:२८     विकासन्युज

काठमाडौं । धितोपत्र निष्काशन तथा बाडफाँड निर्देशिका २०७४ को बुँदा १२ (१०)मा ‘संगठिन संस्थाले साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने’ लेखिएको छ । नेपाल धितोपत्र...

  २०७४ जेठ २८ गते ११:००     विकासन्युज

काठमाडौं । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर २०७५ सालको असारमा मात्रै तयार हुने भएको छ । महानगरपालिका र पुरातत्व विभागको लामो विवादपछि विभागले नै निर्माण गर्ने टुंगोमा पुगेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण ढिलो गरि सम्पन्न...

  २०७४ जेठ २७ गते ९:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज (वाइडवडि) खरिद गर्न भोली आइतबार ऋण सम्झौता गर्ने भएको छ । वायुसेवा निगमका कर्पोरेट निर्देशक तथा प्रवक्ता...

  २०७४ जेठ २६ गते १५:१९     नारायण पौडेल

काठमाडौं । आगामी पाँच बर्षभित्रै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन सिंगापुरकै जस्तो हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ६ अर्ब ७५ करोड ७७ लाख १५ हजार रुपैंयाँ खर्चेर आगामी पाँच बर्षभित्रै काठमाडौं उपत्यकाको...

  २०७४ जेठ २६ गते १२:४८     ज्ञानेन्द्र बहादुर कार्की

नेपालमा पूँजी बजारको सुव्यवस्थित ढंगले विकास र विस्तार गरी मुलुकको पूर्वाधार तथा आर्थिक विकासका लागि आवश्यक पूँजी संकलन गरी सही ढंगले परिचालन गर्ने उद्देश्यले २०४६ सालमा प्रजातन्त्रको पुनरोदयपछि बनेको नेपाली कांग्रेसको निर्वाचित सरकारले स्थापना...

  २०७४ जेठ २६ गते ८:३४     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौंको रिङरोड भित्रको सडक भत्काउने काम करिब अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मुख्य सडकमा विच्छ्याउने पाइप थोक वितरण र घरघरमा जाने पाइपबाट...

  २०७४ जेठ २५ गते २०:१४     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले क्षेत्रीलाई अागामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको सञ्चालक...

  २०७४ जेठ २५ गते १८:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम १० महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको छ । गत साउनदेखि बैशाख सम्ममा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको...

  २०७४ जेठ २५ गते १७:२२     विकासन्युज

काठमाडौं । लोडसेडिङ अन्त्यसँगै नयाँ खुशीको खवर छ । जलविद्युत क्षेत्रमा नेपालीहरुले मात्र ५ खर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दैछन् र चार वर्षभित्र नेपालीको लगानीमा २ हजार ८३८ मेगावाट विजुली थपिदैछ । हालसम्म जम्मा...

  २०७४ जेठ २५ गते १५:३९     बाबुराम भट्टराई

बुढीगण्डकी जलविद्युत आयोजना विकास सम्बन्धी नेपाल सरकार, उर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग हालै गरेको समझदारी पत्र (Memorandum of Understanding, MOU) प्रति नयाँ शक्ति पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबारे पार्टीको...

  २०७४ जेठ २५ गते १४:३७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियमन क्षमतामाथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रश्न उठाएका छन् । बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर डा. नेपालले  धितोपत्र बोर्ड बलियो नियामक निकायका रुपमा स्थापित हुन...

  २०७४ जेठ २५ गते ११:०६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत पदबाट कुमार लम्सालले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार नैं बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । यस बैंकले तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त...

  २०७४ जेठ २५ गते ९:५४     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमलाई आगामी साउन २ गतेबाट एउटा ठूलो जहाज भाडामा दिन दुई वटा विदेशी वायुसेवाले आवेदन दिएका छन् । निगमले ४५ दिनको समय दिएर माग गरेको आवेदनमा भुटान एयरलाइन्सको मात्रै आवेदन...

  २०७४ जेठ २४ गते १७:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र एक लाख ३० हजार रोपनी क्षेत्रफलमा चार वटा नयाँ शहर निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई समेटेर चार वटा नयाँ शहर...