फोकस

  २०७४ असार १५ गते १२:१९     विकासन्युज

काठमाडौं । आन्तरिक राजश्व विभागले विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट तिर्न पत्र काटेपछि ब्रोकर कम्पनीहरुले सेयर कारोबार बन्द गरेका छन् । विभागले बुधबार ब्रोकर कम्पनीहरुलाई पत्र काटेर विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट...

  २०७४ असार १५ गते १०:१३     विकासन्युज

काठमाडौं । पुँजी बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई बैंक तथा वित्तिय संस्थाहरुले अवज्ञा गर्न थालेका छन् । बोर्डले दिएका निर्देशन विपरिद गतिबिधी अघि बढाएर बैंक तथा वित्तिय संस्थाहरुले बोर्डलाई अटेर गर्न थालेका...

  २०७४ असार १५ गते ९:२१     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको ठेक्का पाएकाे कम्पनीले काम गर्न नसक्दा ठेक्का  सम्झौता ताेडिएकाे छ । तर याे कम्पनीले सम्झौता विपरित ठेक्का तोडेको, काम गर्ने वातावरण नै नदिएको तथा समय थप गरेर पनि...

  २०७४ असार १४ गते १६:५६     विकासन्युज

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजना निर्देशनालय एक तह घटुवा हुने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएको निजगढ विमानस्थल आयोजना निर्देशनालयलाई एक तह घटुवा गर्न लागिएको हो । नेपाल नागरिक...

  २०७४ असार १४ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षका लागि तर्जुमा गरिने मौद्रिक नीतिमा आफ्ना ६ बुँदे सुझाव पेश गरेको छ । बोर्डले नेपाल राष्ट्र बैंकलाई लिखित रुपमा सुझाव पेश गरेको हो । वित्तिय क्षेत्रको...

  २०७४ असार १४ गते १२:३१     नारायण पौडेल

काठमाडौं । रसुवागढीमा निर्माण गर्न लागिएको ड्राइपोर्ट(सुख्खा बन्दरगाह)को डिपिआर तयार भएको छ ।  चिन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले सुख्खा बन्दरगाहको डिपिआर पारेको हो । नेपाल...

  २०७४ असार १३ गते १७:४३     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा माथि हचुवाका भरमा कारवाही गरिएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित होटलमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री समेत...

  २०७४ असार १३ गते १६:००     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वापतको १५ प्रतिशत प्रोत्साहन भत्ता हटाउने भएको छ । गृह मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ मा ट्राफिक प्रहरीले नियम उल्लंघन...

  २०७४ असार १३ गते १४:४२     विकासन्युज

काठमाडौं । उपत्यका बासीका धारामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रबन्धकलाई खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले कार्यकक्षबाट बाहिर निकालेका छन् । केयुकेएलमा भैरहेका अनियमितताहरु सार्वजनिक गरिरहेका सचिव उपाध्यायलाई...

  २०७४ असार १३ गते ९:५४     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको छ । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज...

  २०७४ असार १२ गते १५:१९     नारायण पौडेल

काठमाडौं । दशैं अघि काठमाडौंमा ६० जना यात्रु क्षमताका ठुला बस मात्रै गुड्ने छुट्टै नयाँ रुट सञ्चालनमा आउने भएको छ । सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १०...

  २०७४ असार १२ गते ११:२६     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव भिम उपाध्यायले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को शल्यक्रिया गर्नुपर्ने दिन आएको बताएका छन् । सचिव उपाध्यायले आफ्नो फेसबुक वालमा केयुकेएलका काम कारवाही प्रति तिब्र असन्तुष्ठि जनाउँदै लेखेका छन–‘ तालुक मन्त्रालयको...

  २०७४ असार १२ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपालको पर्यटन क्षेत्रले अहिलेसम्मकै उच्च आम्दानी गरेको छ । पर्यटक आगमन उत्साहजनक नभएपनि यो क्षेत्रबाट हुने औपचारिक आम्दानी भने उत्साहजनक रूपमा बढिरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा पर्यटन क्षेत्रले विदेशी मुद्रा...

  २०७४ असार ११ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नयाँ मौद्रिक नीति ब्याज दर घटाउन केन्द्रित हुनुपर्ने बताएको छ । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख नर बहादुर थापाको उपस्थितीमा मौद्रिक नीतीबारे आफ्नो धारणा राख्दै परिसंघले उच्च ब्याजदरका कारण...

  २०७४ असार ११ गते १७:३१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको विषयमा खटपट शुरु भएको छ । प्रमुख कार्यकारी अधिकृत फेर्ने विषयमा बैंकका सञ्चालकहरुबीच सहमति जुटेको तर नयाँ व्यक्ति कसलाई ल्याउने भन्ने विषयमा कुरा नमिलेको स्रोतले बतायो...

  २०७४ असार ११ गते १६:०५     विकासन्युज

काठमाडौं । पुर्व पश्चिम रेलमार्गको बर्दिबास– लालबन्दी खण्डमा ७० प्रतिशत माटो बिछ्याउने काम सम्पन्न भएको छ । रेलवेको भाषमा यसलाई सिभिल इञ्जिनियरिङको काम भनिन्छ । कुल २५ किलोमिटर लम्बाईको बर्दिबास–लालबन्दीमा बिभिन्न ६ वटा प्याकेजमा...

  २०७४ असार ११ गते १२:२०     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ‘पूर्वाधार सम्बन्धी राष्ट्रिय मापदण्ड’ तयारी शुरु गरेको छ । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै सोही अनुसारको पूर्वाधार निर्माण गर्न मापदण्ड तयारी शुरु गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ...

  २०७४ असार ११ गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रीन कार्ड र पिआर होल्डरहरुलाई बैंकिङ क्षेत्रको जागिरमा रोक लगाउने तयारी थालेको छ । बैंककै कर्मचारीहरु बैंकिङ कसुर गरेर विदेश भाग्ने क्रम बढेसँगै पिआर र ग्रीन कार्ड होल्डरहरुलाई बैंकको...

  २०७४ असार ११ गते १०:१६     विकासन्युज

सम्पादकीय आन्तरिक उडानमा नयाँ जहाज थप गरेर उडान सुरु गर्न लागेको श्री एयरलाइन्सले जहाज ल्याएको २ महिना वित्यो । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागले उडान संचालन अनुमति (एओसी) नदिँदा श्री...

  २०७४ असार १० गते ७:३३     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकले सेवा प्रदायक छनोट गरेर सेवा लिन पाउने (नम्बर पोर्टेबिलिटी) सुविधा दिन बेलायती कम्पनीलाई परामर्शदाताको रूपमा छनौट गरेको छ । प्राधिकरणले करिब ८२ लाख रुपैयाँ खर्च गरेर नम्बर पोर्टेबिलिटीको...