फोकस

  २०७५ वैशाख १८ गते १५:१३     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी काभ्रे पुगेका छन् ।  काभ्रेको ठुलीचौर, चिसापानी ठुलीचौर वा नागीडाडा मध्यका एक स्थानमा विमानस्थल बनाउदाँ उपयुक्त हुन्छ भन्ने...

  २०७५ वैशाख १८ गते १३:५३     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल वायुसेवा निगमले पाइलट अभावको समस्या झेल्नु परेको छ । निगमले खुलाएको ४३ जनाको विज्ञापनमा १० जनाको मात्र आवेदन परेको हो । दुई महिना अघि निगमले खुलाएको विज्ञापनमा १० जना को पाइलटको...

  २०७५ वैशाख १८ गते ११:३०     नारायण पौडेल

काठमाडौं । १२०० मेगावाट बिजुली उत्पादन गर्ने महत्वकांक्षी जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाका लागि इन्धनबाटै १८ अर्ब १२ करोड रुपैंया संकलन भएको छ । केपी ओली नेतृत्वको तत्कालिन सरकारले आर्थिक बर्ष २०७३/७४ को बजेटमा बुढीगण्डकी...

  २०७५ वैशाख १७ गते १५:४४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा कम खराब कर्जा (एनपीएल) नेपाल एसबीआई बैंकको रहेको छ । सबैभन्दा बढी खराब कर्जा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको छ । गत चैतसम्म एसबीआईको खराब...

  २०७५ वैशाख १७ गते १४:२२     नारायण पौडेल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट मार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम ल्याउने तयारी थालेका छन् । आइतबार ज्ञापन पत्र बुझाउन आएका संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई अर्थमन्त्री डा....

  २०७५ वैशाख १७ गते १३:०७     प्रकाश राज शर्मा

अहिले देशमा ६४ वटा लघुवित्त संस्था छन् । कम्पनीहरुको २१ सय भन्दा बढि शाखा सञ्जाल छन् । वित्तीय क्षेत्रको कर्जामा लघुवित्तहरुको योगदान ५ प्रतिशत भन्दा बढि पुगेको छ । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तारका...

  २०७५ वैशाख १७ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाईमा रसुवा र नुवाकोटमा मात्रै २२८ मेगावाटका आयोजनाको धमाधम निर्माण भइरहेका छन् । कुनै अवरोध नआएमा सबै आयोजना २०७६ भित्र सम्पन्न हुने छन् ।...

  २०७५ वैशाख १७ गते ११:५०     खेमराज श्रेष्ठ

काठमाडौं । स्वास्थ्य सेवालाई सुलभ बनाउन सरकारले ल्याएको २५ सयको स्वास्थ्य बीमा ३३ जिल्लामा पुगेको छ । कार्याक्रम प्रभावकारी बन्दै गएपछि स्वास्थ्य बीमा बोर्डले थप जिल्लाहरुमा बिमा कार्यक्रम विस्तार गरेको हो । बोर्डले यसअघि...

  २०७५ वैशाख १६ गते १७:४१     नारायण पौडेल

काठमाडौं । भूकम्पले भत्काएको तीन बर्षपछि आधुनिक धरहराको डिजाइन तयार भएको छ । पुरातत्व विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सुपरिवेक्षणमा केज कन्सल्टले नयाँ धरहराको डिजाइन तयार पारेका हुन् । धरहरा कसले बनाउने, कस्तो डिजाइनमा...

  २०७५ वैशाख १६ गते १७:१८     विकासन्युज

काठमाडौं । सबैभन्दा सस्तो र महंगो कर्जा दिनेमा सरकार स्वामित्वका बैंक रहेका छन् ।  कुल २८ वाणिज्य बैंक मध्ये सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य सबैभन्दा सस्तो ब्याजमा कर्जा दिने बैंक भएको छ । राष्ट्रिय वाणिज्यको...

  २०७५ वैशाख १६ गते १४:४२     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गरिने भएको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन...

  २०७५ वैशाख १६ गते १३:२०     विकासन्युज

बैंकिङ क्षेत्र अरु क्षेत्रको तुलनामा बढी व्यवसायिक, पारदर्शी र विकसित छ । यस क्षेत्रमा ठूलो पुँजी लगानी भएको छ । प्रविधिको प्रयोगमा पनि बैंक/फाइनान्स अगाडि छन् । ट्यालेन्ट र ट्रेन जनशक्ति पनि यो क्षेत्रमा...

  २०७५ वैशाख १६ गते १०:४२     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) शेखर बराललाई आधा दर्जन आरोप लगाउँदै राजीनामा गर्न दबाव दिएको छ । सिर्इओ बरालले राजीनामा गरेर मार्ग प्रशस्त नगरे बर्खास्त गर्ने निचोडमा...

  २०७५ वैशाख १५ गते २०:०७     विकासन्युज

काठमाडौं । सरकारले भारतीय कम्पनीलाई ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ३०औ बैठले प्रवद्र्धक...

  २०७५ वैशाख १५ गते १५:२१     विकासन्युज

काठमाडौ । काठमाडौंमा मनोरेल सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माण गर्न एक चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ । काठमाडौँ महानगरापालिकामा मोनोरेल सञ्चालनका लागि सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको...

  २०७५ वैशाख १५ गते १२:४७     विकासन्युज

काठमाडौं । केरुङ–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्गबारे चिन सरकारसँग छलफल गर्न उच्चस्तरिय नेपाली टोली चीन प्रस्थान गरेको छ । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा ७ सदस्यिय टोली चीन गएको हो ।...

  २०७५ वैशाख १५ गते १२:४१     राजाराम न्याैपाने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६६ हजार युवालाई लक्षित गरी सीप प्रमाणिकरण कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । सीटीईभीटी अन्तर्गतको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) ले...

  २०७५ वैशाख १४ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तिय क्षेत्रमा अनुशासन कायम गराउन सफल भएको दावी गरेका छन् । राष्ट्र बैंकको ६३ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तिय क्षेत्रमा अनुशासन...

  २०७५ वैशाख १४ गते १७:१२     विकासन्युज

काठमाडौं । आउदो ३ वर्षमा कुमारी बैंकले नाफा १२२ प्रतिशत बढाउने भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा बैंकले खुदनाफा बढाएर १ अर्ब ४७ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले हकप्रद सेयर...

  २०७५ वैशाख १४ गते १६:१२     राजाराम न्याैपाने

काठमाडौँ । नेपालमा नै उच्च शिक्षाका लागि अध्ययन गर्न विश्वविद्यालय भएपनि विदेशि जाने विद्यार्थीको लर्को लागेको छ ।यो वर्ष मात्रै नेपालबाट ५६ हजार २१६ जना विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान लागेका हुन्...