फोकस

  २०७५ असोज १ गते १४:२०     नारायण पौडेल

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा काराेबारका लागि सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने समय भएको छ । लामो समय ओरालो लागेको सेयर बजारमा यतिबेला केहि उत्साहका संकेतहरु देखिन थालेका छन् । प्रतिफलको आश, घट्दो ब्याजदर,...

  २०७५ असोज १ गते १२:५६     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई आवासको पनि व्यवस्था गर्न लागेको छ । कोषले संचयकर्तालाई घर निर्माणका काम सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी आवास योजना सञ्चालन गर्ने योजना ल्याएपछि...

  २०७५ असोज १ गते ९:०७     विकासन्युज

म्याग्दी । ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन...

  २०७५ भदौ ३१ गते १८:०६     विकासन्युज

काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र सरकारबीच भएको छलफलमा ५ गतेदेखि बुकिङ खुल्ने सहमति भएको हो । यातायात व्यवसायीले अग्रिम बुकिङ खोल्न...

  २०७५ भदौ ३१ गते १६:४३     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुङगेलले पेट्रोलियम सवारी विस्थापनको काम सुरु गरिहाल्नु पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले राजधानीमा गरेको प्रदेश ३ को आर्थिक मार्गचित्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै...

  २०७५ भदौ ३१ गते १४:२०     विकासन्युज

काठमाडौं । १७ वटा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब १० करोड ५३ लाख दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले गत आर्थिक बर्षमा बीमा गराउने विमितहरुमध्ये दावी पेश गर्नेहरुलाई सो मात्रामा भुक्तानी गरेका हुन् ।...

  २०७५ भदौ ३१ गते १३:४७     सन्तोष गौतम

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदै गएको छ । कालिगण्डकीमा मात्रै ४०० मेगावाट क्षमताका ५ वटा ठुला जलविद्युत आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । मुस्ताङदेखि पर्वतको सिमानासम्मको...

  २०७५ भदौ ३१ गते ९:४७     विकासन्युज

२०४७ सालमा गृह मन्त्रालयमा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका तुलसी गौतमले ४ महिनादेखि कर्मचारी संचय कोषको कमाण्ड सम्हाल्दै आएका छन् । विभिन्न मन्त्रालयका अतिरित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेबारी पुरा गरेका गौतम राष्ट्रिय...

  २०७५ भदौ ३१ गते ८:३२     विकासन्युज

दोलखा । दोलखाको सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर उद्योग बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो । कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द...

  २०७५ भदौ ३० गते १२:४१     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन गर्ने भएको छ । कम्पनीले बुटवलमा सोलार आयोजना बनाएर बिजुली उत्पादन थाल्ने भएको हो । कम्पनीले सोलार आयोजना बनाउन बैंकबाट ऋण...

  २०७५ भदौ २९ गते १८:१६     नारायण पौडेल

काठमाडौं । एकै पटक ६३६ अर्ब रुपैंयाँ लागतका तीन वटा मेगा प्रोजेक्टहरुको काम अघि बढेको छ । बुधबार संसारकै सबैभन्दा लामो ८३.६५ किलोमिटर लामो केबलकारको डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।...

  २०७५ भदौ २९ गते १३:००     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले आउदो कात्तिकदेखि ६ लाख संचयकर्ताको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । स्वास्थ्य बीमा योजना कात्तिकदेखि कार्यान्वयनमा...

  २०७५ भदौ २९ गते ११:४८     विकासन्युज

काठमाडौं । नागरिक उड्ययान प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रियलगायत ४ विमानस्थलकाे धावनमार्गमा कालाेपत्रे (पीच) गर्ने भएको छ । धावनमार्गमा पिच उप्किएर खाल्टाखुल्टी देखिन थालेपछि  पिच गर्न लागिएको हो । प्राधिकरणले देशभरका ५ विमानस्थलमा पिच गर्न लागेको...

  २०७५ भदौ २९ गते १०:१९     विकासन्युज

  भोलेश्वर दुलाल पूर्वी नेपालमा सफल उद्यमी हुन् । उनले स्थापना गरेका पूर्वाञ्चल ल्युव आयल, पूर्वाञ्चल पोलिमयर उद्योगका साथै विभिन्न ब्राण्डका लुब्रिकेन्ट, फेविकल, पेन्ट्स उत्पादन गर्दै आएको छ । उनको ट्रेडिङ कम्पनी सत्कार मेसिनरी...

  २०७५ भदौ २९ गते ९:०७     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको भवन बनाउन विवादस्पद पप्पु कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्राविधिक रुपमा छनौट भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बोलपत्र आब्हान गर्दा भाग लिने मध्ये...

  २०७५ भदौ २८ गते १६:२८     विकासन्युज

काठमाडौं । ‘नयाँ कानुनले व्यवसायीलाई जेल हाल्ने कुरामै जोड दिएको छ, त्यसलाई नसच्याउने हो भने मन्त्रीज्यू, अब हामी उद्योगी व्यवसायीलाई राख्न जेलहरुको संख्या बढाउनुस ।’, बिहिबार नेपाल उद्योग बाणिज्य महासंघमा पुगेका उद्योग बाणिज्य तथा...

  २०७५ भदौ २८ गते १५:२४     विकासन्युज

काठमाडौं । काभ्रेको धुलिखेलदेखि राजधानीको नागढुङासम्म ४५ किलोमिटर लामो मेट्रोरेलको संभाव्यता अध्ययनका लागि आधा दर्जन विदेशी परामर्शदाता छनौट भएका छन् । छनौट हुनेमा चिनियाँ, भारत, कोरिया, टर्की र जापानका परामर्शदाता रहेका छन् । आशयपत्र...

  २०७५ भदौ २८ गते १३:३१     विकासन्युज

  काठमाडौं । ‘ सेयर बजारलाई ९०० अंकमा झार्ने खेल थियो, १ हजार १६५ भन्दा तल झरेन, अहिले घट्दो ब्याजदर, अनलाइन कारोबारको उत्साह, लाभांशको आशले सेयर बजार बढिरहेको छ । र, यो निरन्तर रहन्छ’,...

  २०७५ भदौ २८ गते १२:४०     विकासन्युज

काठमाडौं । चक्रपथमा मनोरेल बन्ने पक्का भएको छ । चिनियाँ कम्पनी सिसिआरसीले गरेको प्रारम्भिक अध्ययनमा चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको हो । मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने...

  २०७५ भदौ २८ गते ८:५२     विकासन्युज

काठमाडौं । संसारको सबैभन्दा लामो केबल कार नेपालमा बन्ने भएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुन लागेको हो । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर...