फोकस

  २०७५ असोज ७ गते ९:०७     विकासन्युज

  गतवर्ष पुराना जीवन बीमा कम्पनीहरुका लागि निकै चुनौतिपूर्ण रह्यो । ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा थपिएर १८ वटा भए । बीमा कम्पनीबीच कर्मचारी र अभिकर्ता जस्ता जनशक्ति खोसाखोस भयो । यसबीचमा...

  २०७५ असोज ६ गते २०:३०     विकासन्युज

काठमाडौं । दशैंकको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको छ । सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा भाडा बढाउने विषयमा सहमति भएको हो । आइतबारदेखि...

  २०७५ असोज ६ गते १८:४४     विकासन्युज

सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षमा दिगम्बर झालाई पुनः नियुक्त गरेपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा सरकारले कडा आलोचना भयो । वर्तमान सरकारले प्राधिकरणको अध्यक्षबाट झालाई हटाउने निर्णय गर्यो । झा सरकारी निर्णय विरुद्ध...

  २०७५ असोज ६ गते १७:१८     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको सेयरमा लगानीकर्ता लोभिएका छन् । गत साता एनएमबीको सेयर सबै भन्दा धेरै कारोबार भएको छ । कारोबारसंगै बैंकको सेयर मूल्यमा पनि बढेको छ । गतसाता एनएमबीको १९ करोड ९० लाख...

  २०७५ असोज ६ गते १४:३६     विकासन्युज

काठमाडौं । प्रस्तावित ७०० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना कम्पनी मोडेलमा निर्माण हुने भएको छ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गर्ने भएको छ । सरकारले आयोजना अपर अरुण हाइड्रोइलेक्ट्रिक...

  २०७५ असोज ६ गते १३:१६     विकासन्युज

कञ्चनपुर । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७०...

  २०७५ असोज ६ गते १२:१५     विकासन्युज

काठमाडौं । सरकारले उद्योगी व्यवसायीका गुनासा सुन्नका लागि प्रधानमन्त्रीकै नेतृत्वमा संवाद परिषद गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको नेतृत्वमा संवाद परिषद गठन गरेको सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।...

  २०७५ असोज ५ गते १७:४८     नारायण पौडेल

काठमाडौं । बाहिरी चक्रपथको पाइलट प्रोजेक्टमा भूमाफियाहरुले चलखेल गरेपछि डीपीआर नै नयाँ बन्ने भएको छ । शहरी विकास मन्त्रालयले चीन सरकारको सहयोगमा नयाँ डीपीआर बनाएर यसै वर्षभित्र आयोजनाको काम अघि बढाउन लागेको हो ।...

  २०७५ असोज ५ गते १५:५५     विकासन्युज

  काठमाडौँ । सरकारले ७६५ केभी क्षमताको ठूलो प्रसारणलाइन निर्माण गर्ने भएको छ । ३३, १३२, २२० र ४०० केभी क्षमताको प्रसारणलाइनमार्फत बिजुली प्रवाह भइरहेकोमो आगामी दिनमा बढ्दो आपूर्तिलाई दृष्टिगत गरी ७६५ केभी क्षमताका...

  २०७५ असोज ५ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम...

  २०७५ असोज ५ गते ११:४९     विकासन्युज

काठमाडौं । सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एण्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चर जडानको तयारीमा जुटेको छ । केन्द्रले...

  २०७५ असोज ५ गते ९:१३     विकासन्युज

काठमाडौं । गभर्नर डा. चिरन्जीवि नेपालले नेपाल राष्ट्र बैंक छाडेर गएकाले असहयोग गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडा प्रति व्यंग्य गरेका छन् । केन्द्रीय बैंकले निर्माण गर्न लागेको थापाथलीस्थित भवनको शुक्रबार बिहान शिलन्यास गर्दै...

  २०७५ असोज ५ गते ८:२३     विकासन्युज

  काठमाडौ । दशैँमा घर जाने यात्रु टिकट लिन शुक्रबार बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी...

  २०७५ असोज ४ गते १८:३०     विकासन्युज

काठमाडौं । तराई-मधेशको विकासमा लाइफलाइनका रुपमा हेरिएको फास्ट ट्रयाकको विस्तृत अायाेजना प्रतिवेदन (डीपीआर)  आगामी ४ महिना भित्र तयार हुँदैछ । फास्ट ट्रयाकको डीपीआर निर्माणका लागि कोरियाली सुसुङ कम्पनीले जिम्मेवारी पाईसकेको छ । कम्पनीसँग सेनाले...

  २०७५ असोज ४ गते १७:०१     विकासन्युज

जयन्द्र वीरसिंह बस्नेतले नेपाली सेनाको प्रमुख सेनानीबाट अवकास पाएपछि जी फोर्स ग्रुफ अफ कम्पनीको स्थापना गरे । उनी अहिले सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । जी फोर्स सेक्युरेटी, जी फोर्स रिर्सच एण्ड...

  २०७५ असोज ४ गते १६:३३     विकासन्युज

काठमाडौं । भूकम्प पीडितले १० वर्षसम्मका लागि २ प्रतिशत ब्याजमा सहुलित कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई प्रदान गरिने कर्जाको कार्यविधि संशोधन गरी यस्तो व्यवस्था गरेको हो । भूकम्प पीडितको...

  २०७५ असोज ४ गते १०:३८     नारायण पौडेल

काठमाडौं । विकास निर्माणका क्रममा काटिने रुखहरुको सट्टा रुखै रोप्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले केहि नेपाल ऐन संसोधन गरेर पूर्वाधार विकासका क्रममा काटिने रुखहरुको साटो रुखै रोप्नुपर्ने बाध्यताबाट विकासकर्तालाई छुटकारा दिन...

  २०७५ असोज ४ गते ९:२१     विकासन्युज

काठमाडौ । ९०० मेगाावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन भारतीय कम्पनी असफल भएको छ । निर्धारित समयमा पनि लगानी जुटाउन नसकेपछि केही साताअघि जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले पुनः १ वर्ष म्याद थपको प्रस्ताव...

  २०७५ असोज ३ गते २१:२०     विकासन्युज

काठमाडौं । गत भदौ १८ गते त्रिवि शिक्षण अस्पताल अन्तरगत रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफल भयो । ओपन हार्ट सर्जरी भनेर चिनिने यो शल्यक्रियाको नेतृत्व गरेको...

  २०७५ असोज ३ गते १६:१५     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई सेवा शुरु गर्न पत्राचार गरेको छ । टेलिफोनको एकिकृत (युनिफाइड) लाइसेन्स लिएको लामो समय बितिसक्दा पनि काम शुरु नगरेपछि प्राधिकरणले पत्र काटेको हो ।...