माघभित्र द्रुतमार्गको डीपीआर बन्ने, १० हजार ५०० रोपनी जग्गा अधिग्रहण

  २०७५ मंसिर १४ गते १२:४०     विकासन्युज

काठमाडौं । द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर माघभित्रै बन्ने भएको छ । कोरियाली सुसुङ कम्पनीले माघभित्रै डीपीआरकाे काम सक्ने भएको हो ।

संसद विकास प्रविधिको बैठकमा नेपाली सेनाको आयोजना प्रमुख योगन्द्र खाँडले द्रुतमार्गको काम धमाधम भैरहेको जानकारी दिए । उनका अनुसार डीपीआर बनाउन असोज १६ गते कोरियाली कम्पनीसँग सम्झौता भएको हो ।

कम्पनीले कात्तिक ४ गतेबाट काम शुरु गरिसकेको छ । आयोजनाको अधिग्रहण गर्नुपर्ने १५ हजार २९ रोपनी जमिन मध्ये १० हजार ५ सय रोपनी जमिन अधिग्रहण भैसकेको छ । सेनाले १.३७ किमी सुरुङको सट्टा ६.०७ किमीको ३ सुरुङ बनाउन लागेको छ ।

यस्तो आयोजनाको प्रगती र भावी कार्ययोजना

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.