फोकस

  २०७८ कार्तिक २७ गते ११:२३     नारायण अधिकारी

काठमाडाैं । मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिए । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती...

  २०७८ कार्तिक २६ गते १७:५७     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव चर्कदै गएर बैंक तथा वित्तीय संस्थाहरु ऋण दिनै नसक्ने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंक नयाँ विकल्पको खोजीमा लागेको छ । बैंकहरुले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म...

  २०७८ कार्तिक २६ गते १२:२४     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले बुधबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्छन र खाना पकाउने एलपी ग्यास) को मूल्य बढाएको छ । इण्डीयल आयल कर्पाेरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले सबै...

  २०७८ कार्तिक २६ गते ११:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साताभित्र गरिसक्ने भएको छ । प्रत्येक तीन तीन महिनामा समीक्षा गर्ने प्रचालन अनुसार मंसिर पहिलो साताभित्र समीक्षा गर्न लागिएको...

  २०७८ कार्तिक २५ गते २२:२५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले ग्याँस र डिजेलमा मूल्यवृद्धि गरेर नयाँ रेडर्क राखेको छ । विगत १० वर्षको तथ्यांक हेर्दा निगमले ग्यास र डिजेलमा उच्च मूल्यवृद्धि गरेको हो । निगमले बुधबार पेट्रोल, डिजेल र...

  २०७८ कार्तिक २५ गते १४:१९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले कार्त्तिकको तेश्रो सातामा निक्षेप संकलन घटाएका छन् भने कर्जा लगानी बढाएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले निक्षेप घटाएपनि कर्जा लगानी भने सामान्य रुपमा बढाएको देखिन्छ ।...

  २०७८ कार्तिक २५ गते १३:४६     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सञ्चालित विभिन्न क्षेत्रका संस्थाहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका हुन् । जसमध्ये लघुवित्त...

  २०७८ कार्तिक २५ गते १३:१४     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले प्रत्येक १० वर्षमा गर्ने राष्ट्रिय जनगणना सुरु भएको छ । भदौं ३० गतेदेखि सुचिकरण फाराम भर्दै १२औं राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रिय जनगणनाको पहिलो चरणमै एउटा प्रश्नलाई...

  २०७८ कार्तिक २५ गते ११:४७     विकासन्युज

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणमा सोही बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाको पनि संलग्नता रहेको शंका प्रहरीले गरेको छ । बैंकले गत साउनमा प्रदान...

  २०७८ कार्तिक २५ गते १०:५४     समुन्द्र घिमिरे

काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) का लागि २ छुट्टा छुट्टै कम्पनीलाई अनुमति दिइएको पाइएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को केही दिनअघि...

  २०७८ कार्तिक २४ गते १६:२५     विकासन्युज

काठमाडौं । संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ वटाले लाभांश घोषणा गरेर बुक क्लोज पनि भइसकेको छ । बुक क्लोज हुनु भनेको सुचिकृत कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित भइसक्नु पनि हो । बुक क्लोज...

  २०७८ कार्तिक २४ गते १६:१७     विकासन्युज

काठमाडौं । हालसम्म विभिन्न ११ वटा लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाको लागि मिति तय गरिसकेका हुन् । जसमध्ये ४ वटाले सम्पन्न गरिसकेका...

  २०७८ कार्तिक २४ गते १३:३०     सन्तोष रोकाया

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ कराेड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार २७ वटा वाणिज्य बैंकहरुसँग सो रकमको खराब कर्जा देखिएको हो ।...

  २०७८ कार्तिक २४ गते ११:२२     शिव सत्याल

काठमाडौं । गत आर्थिक वर्ष २७ वटा वाणिज्य बैंकहरुले मात्रै सरकारलाई २७ अर्ब ५९ करोड २२ लाख ४८ हजार रुपैयाँ आयकर बुझाए । बैंकहरुले गरेको नाफाबाट सो नाफाको ३० प्रतिशतका दरले आयकर तिर्दा सरकारले...

  २०७८ कार्तिक २३ गते १९:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालिन असाधारण नाफाभन्दा पनि दीर्घकालिन रुपमा सबल हुन आग्रह गरेका छन् । मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा उपस्थित...

  २०७८ कार्तिक २३ गते १८:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकका कर्जा अधिकृत सोनु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआइबी)ले बैंकका कर्जा अधिकृत ठाकुरलाई पक्राउ गरेको हो । कर्जा अधिकृत ठाकुरसहितको मिलाेमतोमा गायक योगेश्वर अमात्यकाे बारा जिल्लाको १२...

  २०७८ कार्तिक २३ गते १५:२९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको अनुमति पाएका तीन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कुल ४ करोड ४४ लाख ६६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला, सानिमा बैंकका...

  २०७८ कार्तिक २३ गते १५:२७     सन्ताेष राेकाया

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको...

  २०७८ कार्तिक २३ गते ११:३९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह गर्दा गणना हुने निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) सम्बन्धी व्यवस्थामा पुनरावलोकन हुने सम्भावना नरहेको बताएको छ । आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन...

  २०७८ कार्तिक २२ गते १७:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा सय वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेहरुमा दोस्रो बजारमा सुचिकृत भएर कारोबार भइरहेका धेरै छन् भने केही कम्पनी सुचिकृत नभएका पनि छन् । लाभांश...