वित्त

  २०८० मंसिर २४ गते १५:०२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्तले १४ गते बिहीबार देखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर महिनामा...

  २०८० मंसिर २४ गते १३:५२     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि एक विशेष छुटको अफर ल्याएको छ । प्रभु क्यापिटल र आगन्तुक रिसोर्टका बीचमा छुट अफरका लागि सम्झौता भएको छ। आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०८० मंसिर २४ गते १३:५०     सुनिल केसी

नेपालको बैंकिङलाई बंगलादेश, भारत, पाकिस्तानलगायत दक्षिण एसियाका बैंकसँग तुलना गर्दा सानो जनसंख्या, सानो अर्थतन्त्र हुँदाहुँदै पनि हामीले राम्रोसँग काम गरिरहेका छौं । विशेषगरी वित्तीय समावेशिताको सवालमा होस् वा कुल गार्हस्थ्यय उत्पादन (जीडीपी) को तुलनामा...

  २०८० मंसिर २४ गते १३:४३     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त...

  २०८० मंसिर २४ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बजारको उतारचढावलाई नियन्त्रण गर्नको लागि सर्किट ब्रेक लगाउने व्यवस्था शुरु गरेको हो । उक्त व्यवस्था २०६४ देखि शुरु भएको हो । २०६४ सालदेखि शुरु भएको व्यवस्थामा केही बुँदाहरु...

  २०८० मंसिर २४ गते १२:०५     विकासन्युज

काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ । धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले शतप्रतिशत स्वामित्व भएको सहायक...

  २०८० मंसिर २४ गते ११:४१     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआईसी नेपाल) को नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओमा) ए. दत्ता  नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १९ गते मंगलबार बसेको बैठकले ए. दत्तलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको...

  २०८० मंसिर २४ गते ११:२०     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सले हालसम्म कै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...

  २०८० मंसिर २४ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाईका बावजुत पनि साना किसान विकास लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट २०...

  २०८० मंसिर २४ गते ७:५२     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको...

  २०८० मंसिर २४ गते ७:०९     विकासन्युज

काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । यसअघि दोहोरो अंकमा रहेको ब्याजदर घटाएर एकल अंकमा झारेको हो । बैंकले विभिन्न खातामा मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले...

  २०८० मंसिर २४ गते ६:४६     विकासन्युज

काठमाडौं । पछिल्लो केही महिनादेखि एनआईसी एशिया बैंकले निरन्तर ब्याजदर घटाउँदै आएको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । यसअघि कात्तिकको तुलनामा बैंकले मंसिरमा पनि ब्याजदर...

  २०८० मंसिर २२ गते १८:५९     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले नेपाल रिमा भएको...

  २०८० मंसिर २२ गते १८:१७     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक...

  २०८० मंसिर २२ गते १५:३१     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दावी भूक्तानी बापत...

  २०८० मंसिर २२ गते १५:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणको माग बढाउनको लागि नीतिगत दर घटाएको बताएका छन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले अहिले कर्जाको...

  २०८० मंसिर २२ गते १३:२४     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले जनकपुर र इटहरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले बिहीबार र शुक्रबार संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने...

  २०८० मंसिर २२ गते १२:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित ईनलाइटन मोटर्सबीच सम्झौता भएको छ । बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंक र कम्पनीबिचको यो...

  २०८० मंसिर २२ गते १२:३७     विकासन्युज

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिृकतहरूले राष्ट्र बैंकले गरेको केही नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान हुन मद्दत पुग्ने बताएका छन् । उनीहरूले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् भएको व्यवस्थाले बैंकको ब्याज घट्ने र यसले अर्थतन्त्र चलायमान...

  २०८० मंसिर २२ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा चुक्ता नगर्ने ऋणीलाई कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासिक समीक्षा गर्दै कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई...