वित्त

  २०८० मंसिर २२ गते ११:३६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप अर्थात् स्रोतको रुपमा ऋणपत्र अर्थात् डिवेन्चरको ५० प्रतिशत मात्रै गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक...

  २०८० मंसिर २२ गते ११:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समीक्षा लचिलो भएको बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक...

  २०८० मंसिर २२ गते ११:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै विभिन्न नयाँ व्यवस्थाहरू गरेको छ । राष्ट्र बैंकले समीक्षामार्फत् भूकम्प पीडितलाई राहतदेखि सेयर लगानीकर्तालाई केही नीतिगत सहजीकरण गरेको...

  २०८० मंसिर २२ गते ११:२४     विकासन्युज

काठमाडौं । ५० लाख रुपैयाँसम्कको आवास कर्जाको मासिक किस्ता ६० प्रतिशत पुर्याएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका...

  २०८० मंसिर २२ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनरनिर्माणका लागि सस्तो ब्याजमा ऋण दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षामार्फत् यस्तो व्यवस्था गरेको हो...

  २०८० मंसिर २२ गते ११:१४     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको नियमित सम्पर्कमा रहेका ऋणीहरूको कर्जा पुनरसंरचनामा सहजीकरण गर्न दिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो...

  २०८० मंसिर २२ गते ११:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झारेको हो । यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट...

  २०८० मंसिर २२ गते ११:०६     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार  बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक भएको हो ।...

  २०८० मंसिर २२ गते ७:२५     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३०औँ वार्षिक साधारणसभा पुस १३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको...

  २०८० मंसिर २२ गते ७:०३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले १७औँ वार्षिक साधारणसभा पुस १७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको...

  २०८० मंसिर २२ गते ६:४९     विकासन्युज

काठमाडौं । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहतर्फको साढे ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका...

  २०८० मंसिर २१ गते १८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकमा नेपाल सरकारको पनि लगानी देखिएको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार बैंकमा सरकारको ०.०८ प्रतिशत अर्थात् २ करोड ८१ लाख ७७ हजार रुपैयाँ लगानी देखिएको हो । ग्लोबल...

  २०८० मंसिर २१ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण लिई दुरुपयोग गरेका ऋणीले बैंक लुट्नेदेखि कर्मचारीको घरमा बम पड्काईदिनेसम्मका धम्की दिएका छन् । बैंकबाट कर्जा उपभोग गरिरहेका ऋणी श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री...

  २०८० मंसिर २१ गते १६:०९     विकासन्युज

काठमाडौं। सानिमा बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न भएको  छ । बैंकको...

  २०८० मंसिर २१ गते १५:३६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन सम्पन्न भएको छ । बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन गरेका हुन्...

  २०८० मंसिर २१ गते १५:२१     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको पौने १ अर्ब रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार...

  २०८० मंसिर २१ गते १२:५९     विकासन्युज

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरि बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले...

  २०८० मंसिर २१ गते १२:३८     विकासन्युज

काठमाडौं । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्ने छ । नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्नको...

  २०८० मंसिर २१ गते १०:४३     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका...

  २०८० मंसिर २१ गते १०:३४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति तथा दायित्व १ सय खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरवित्तीय संस्थाहरूको...