वित्त

  २०८० मंसिर ३ गते १३:५४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले झण्डै १ अर्ब रूपैयाँ बराबरको खुद नाफा गरेका छन् । विकासन्युजलाई प्राप्त विवरण अनुसार असोज मसान्तसम्म १३ वटा निर्जीवन बीमा कम्पनीहरूले ८९...

  २०८० मंसिर ३ गते १०:५५     विकासन्युज

काठमाडौं । तपाईं हामी सबैलाई थाहा छ, कुनै कम्पनी वा संस्थाले कुनै कार्यक्रमको आयोजना गर्यो र त्यहाँ पत्रकारहरूलाई पनि निमन्त्रणा भयो भने त्यस कार्यक्रममा कम्पनीले पत्रकारहरूका प्रश्नको सामना गर्नुु पर्छ । त्यस्तै एउटा कार्यक्रमको आयोजना...

  २०८० मंसिर ३ गते ८:२६     विकासन्युज

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ९ बजे बोलाएको हो...

  २०८० मंसिर ३ गते ८:१७     विकासन्युज

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब...

  २०८० मंसिर २ गते १३:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च ३ खर्ब ५५ अर्ब ६३...

  २०८० मंसिर १ गते १९:०८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक...

  २०८० मंसिर १ गते १८:४८     विकासन्युज

काठमाडौं । के तपाईले जीवन बीमा गर्नु भएको छ ?, आफू र परिवारको सुरक्षित भविष्य चाहनु हुन्छ ?, कम बीमा शुल्कमा ठूलो बीमा गरि आजीवन आर्थिक सुरक्षा चाहनु हुन्छ ? अब ढुक्क हुनुहोस् ।...

  २०८० मंसिर १ गते १७:१९     विकासन्युज

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब गाडी चालकको लाइसेन्स तथा ब्लूबुक चेक गर्नेभन्दा पनि बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने बताएका छन् । शुक्रबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको नयाँ बीमा पोलिसी...

  २०८० मंसिर १ गते १७:१७     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको...

  २०८० मंसिर १ गते १२:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका छन् । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब...

  २०८० मंसिर १ गते ११:४५     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दुलाललाई दिईएको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले बद्री प्रसाद दुलाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।...

  २०८० मंसिर १ गते १०:३२     विकासन्युज

काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले १७ औं वार्षिक साधारण सभा मंसिर २८ गते नेपाल...

  २०८० मंसिर १ गते ७:२६     विकासन्युज

काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज मंसिर १ गतेदेखि लागू भएको छ । मंसिर महिनाका लागि बैंकहरुले कात्तिक मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको ब्याजदर घटेको देखिन्छ ।...

  २०८० मंसिर १ गते ६:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा आधा दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत लघुवित्तहरूमध्ये ६ वटा लघुवित्तले तिहारअघि नै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म आरएसडिसी लघुवित्त,...

  २०८० कार्तिक ३० गते १४:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले साढे १ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा...

  २०८० कार्तिक ३० गते ११:०९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपकाे ब्याजदर घटेको छ । मंसिर महिनाका लागि अधिकांश बैंकहरुले मुद्दती खाताको ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । बैंकहरुले घटाएको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ । कात्तिकको तुलनामा...

  २०८० कार्तिक ३० गते ८:२७     विकासन्युज

काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना...

  २०८० कार्तिक २८ गते १२:४८     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले भाइटिकामा बहिनीलाई दक्षिणा दिँदा बैंक खातामा पैसा पठाउन अनुरोध गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै भाइटिकामा दक्षिणा बैंक खातामै पठाएर नगद कारोबार नगर्न अनुरोध गरेको हो । ‘तिहारको...

  २०८० कार्तिक २७ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले...

  २०८० कार्तिक २७ गते ११:५६     विकासन्युज

काठमाडौं । लघुवित्त संस्थाबाट एक जना ऋणीले ५२ लाख रुपैयाँभन्दा बढी रकम कर्जा लिएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदन अनुसार एक जना ऋणीले १७ वटा लघुवित्तबाट ५२ लाख १७...