वित्त

  २०७७ फागुन १० गते १५:४९     विकासन्युज

काठमाडाैं । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा साेमबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नाे २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयकाे समुद्घाटन चन्दननाथ नगरपालिका...

  २०७७ फागुन १० गते १५:३०     विकासन्युज

काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको युएइस्थित कम्पनी अल अहलिया एक्स्चेन्ज, आइएमई र आइएमईको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी ( मनी ट्रान्सफरको लागि सम्झौता भएको छ । सम्झौतापछि आइएमई मार्फत रेमिट्यान्स...

  २०७७ फागुन १० गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज फागुन १० गते एभरेष्ट बैंक र प्राइम लाईफ इन्स्योरेन्सको एकैदिन बोनस सूचीकृत भएको हो । त्यसमध्ये एभरेष्ट बैंकको ५...

  २०७७ फागुन १० गते १३:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा लगानी गर्ने मध्ये साढे ५ लाख लगानीकर्ता सक्रिय रहेका छन् । फागुन ९ गतेसम्मको तथ्यांकअनुसार अनलाइन र भौतिक रुपमा गरी कुल ५ लाख ५० हजार ४०९ जना लगानीकर्ता...

  २०७७ फागुन १० गते १२:०२     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्की नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कार्कीले...

  २०७७ फागुन १० गते ११:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले दमककाे नमुना कृषि बजारमा क्युआर मार्फत नगदरहित भुक्तानी सुरु गरेकाे छ । बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य सहित दमकमा क्युआर काेड मार्फत भुक्तानी सुरु गरेकाे जनाएकाे छ । बैंकले साेमबार एक कार्यक्रम गर्दै नमुना कृषि बजारलाई...

  २०७७ फागुन ९ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५५ करोड रुपैयाँ लगानीको आव्हान गरेको छ । आज राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लागनी...

  २०७७ फागुन ९ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न तीन हाइड्रो कम्पनीको सेयर सूचीकृत भएको छ । आज(फागुन ९ गते) एकैदिन सानिमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस र हकप्रद...

  २०७७ फागुन ९ गते १८:२१     विकासन्युज

काठमाडौं । अब जीवन बीमा कम्पनीले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण बनाउनु पर्ने भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आज (फागुन ९ गते) एक सर्कुलर जारी गर्दै जीवन...

  २०७७ फागुन ९ गते १६:४३     विकासन्युज

काठमाडौं । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तीव्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको हो । नेपालमा पहिलो पटक शुरु...

  २०७७ फागुन ९ गते १५:४६     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत फागुन ७ गते नै बोर्डबाट अनुमति पाएको...

  २०७७ फागुन ९ गते १४:२४     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंक डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि आस्क मुक्ति भाइ ’ नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार ग्राहकहरुले यस भर्चुअल...

  २०७७ फागुन ९ गते १४:१६     विकासन्युज

काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज (फागुन ९ गते) आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारण सभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै...

  २०७७ फागुन ९ गते १३:५८     विकासन्युज

काठमाडाैं । प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा सुरु गरेकाे छ । क्यापिटलका प्रमुख व्यवसाय अधिकारी वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा दिने बताएका हुन् । शनिबार क्यापिटलले राष्ट्रिय बहिरा...

  २०७७ फागुन ९ गते १३:०१     विकासन्युज

काठमाडौं । सानिमा बैंकको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको सो मात्राको ८.५ प्रतिशत सानिमा...

  २०७७ फागुन ७ गते १९:३९     विकासन्युज

बझाङ । डडेलधुरा जिल्ला अमरगढी नगरपालिका-५ घर भई हाल बझाङको सदरमुकाम चैनपुरमा होटल व्यवसाय गर्दै आएका शिवराज पन्त र उनकी पत्नी रिता पन्तको संयुक्त खातामा दश लाख रुपैयाँ हुलाक बचत बैंकमा बचत छ ।...

  २०७७ फागुन ७ गते १८:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना...

  २०७७ फागुन ७ गते १८:११     विकासन्युज

काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कंम्पनी लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस...

  २०७७ फागुन ७ गते १८:०१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको सेवा...

  २०७७ फागुन ७ गते १७:४७     विकासन्युज

काठमाडौं । अमेरिकाको सीटी बैंकले झुक्किएर ९ सय मिलियन अमेरिकी डलर अर्थात १ खर्ब ५ अर्ब नेपाली रुपैयाँ झुक्किएर सर्वसाधारणको खातामा पठाएको छ । बैंकले रेभ्लोन कम्पनीलाई ऋण दिएका व्यक्तिहरुको खातामा ब्याजवापत ८ मिलियन...