वित्त

  २०७७ फागुन ४ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि...

  २०७७ फागुन ४ गते १६:४२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आगामी फागुन १४ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै...

  २०७७ फागुन ४ गते १५:५९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले चितवनकाे महानगर फलफूल तथा तरकारी बजारमा क्युआर मार्फत भुक्तानी सुरु गरेको छ । बैंकको वाग्मती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई बैंकले क्युआर कोड हस्तान्तरण गरेकाे...

  २०७७ फागुन ४ गते १४:५६     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स नव निर्वाचित अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष सपथ ग्रहण लिएका छन् । शर्माले मंगलबार बीमा समितिकाे सभाहलमा सपथ ग्रहण लिएका हुन् । उक्त अवसरमा बीमा समितिका कार्यकारी...

  २०७७ फागुन ४ गते १४:४३     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५...

  २०७७ फागुन ४ गते १३:५७     विकासन्युज

काठमाडौं । कोरोना बीमाको लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको छ । पुनर्बीमा कम्पनीले पुलमा १ अर्ब रुपैयाँ दिने भनिएको थियो । दाबी भुक्तानीको लागि रकम कम भएको कारण पनि बिमितले...

  २०७७ फागुन ४ गते १३:१०     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर परेका जलविद्युत आयोजनाहरुका प्रवर्द्धकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन उर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालयले अर्थ मन्त्रालयलाई गुहारेको छ । विद्युत उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा कोरोनाले...

  २०७७ फागुन ४ गते १२:००     विकासन्युज

काठमाडौं । जग्गा जमिनको खरिद विक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउनको लागि स्थापना गर्न लागिएको ‘भूमि बजार’ निजी क्षेत्र पनि संचालन गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भए अनुसार भूमि...

  २०७७ फागुन ४ गते ११:३३     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । फागुन ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले वर्षको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...

  २०७७ फागुन ४ गते ११:१०     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २...

  २०७७ फागुन ३ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर...

  २०७७ फागुन ३ गते १८:१९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले पद तथा गोपिनियताको शपथ लिएका छन् । अध्यक्ष बस्यालले फागुन ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिएका...

  २०७७ फागुन ३ गते १७:१५     विकासन्युज

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।  फागुन २ र ३ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा...

  २०७७ फागुन ३ गते १५:०८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो कर्जा पाउने भएको छन् । बैंकले संस्थानमा कार्यरत कर्मचारीलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख...

  २०७७ फागुन ३ गते १४:४१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन एक करोड ५ लाख ९ हजार ५०४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन ३ गते) मात्रै हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको गरी सो मात्राको बोनस सेयर...

  २०७७ फागुन ३ गते १४:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणको लागि सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो...

  २०७७ फागुन ३ गते १३:४९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । फागुन २ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त...

  २०७७ फागुन ३ गते १०:२८     विकासन्युज

काठमाडौं । सरकारले प्राथमिकता तोकेको क्षेत्र र कोभिड महामारीको कारण प्रभावित बनेका क्षेत्रलाई वित्तीय सहजीकरण गरी अर्थतन्त्र चलायमान गराउन नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले...

  २०७७ फागुन २ गते २२:४०     विकासन्युज

काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोष ३३ औं वर्षमा प्रवेश गरेको छ । कोषले सहरी क्षेत्रमा पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आईतवार राजधानीमा एक भव्य कार्यक्रमका साथ...

  २०७७ फागुन २ गते २०:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले आज भच्र्युअल माध्यमबाट अर्धवार्षिक समिक्षा गरेको हो । अर्धवार्षिक समीक्षा मार्फत खासै कुनै नयाँ व्यवस्था नगरे पनि...