वित्त

  २०७७ फागुन ५ गते १२:१४     विकासन्युज

काठमाडाैं । एसबी सोलुसन र डिजि हबबीच लगानी र सहकार्यका लागि सम्झौता भएको छ ।  कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो । यो लक्ष्यलाई पुरा गर्नका लागि एसबी...

  २०७७ फागुन ५ गते ११:४६     विकासन्युज

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको आज (फागुन ५ गते बुधबार) देखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै...

  २०७७ फागुन ५ गते ११:०४     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो । फागुन...

  २०७७ फागुन ५ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा फर्वाड माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता २६७८ रुपैयाँ...

  २०७७ फागुन ५ गते १०:३०     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले मंगलबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २ सय ६ पुगेको छ । सो एटिएम सेवा...

  २०७७ फागुन ४ गते १८:२२     विकासन्युज

काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य...

  २०७७ फागुन ४ गते १८:०८     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि फागुन ५ गतेसम्म भर्न पाइने भएको छ । गत माघ ३० गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओ भोलिसम्म निष्काशन खुला हुने सेयर...

  २०७७ फागुन ४ गते १७:३७     विकासन्युज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड आगामी शुक्रबार (फागुन ७ गते) हुने भएको छ । आईपीओ सो दिन बिहानै फर्ष्ट आवरमा बाँडफाँड गरिने तयारीको साथ काम भइरहेको बिक्री प्रबन्धक बिओके...

  २०७७ फागुन ४ गते १७:३१     सुशिल घिमिरे ‘त्रैलोक्य’

नेपालको सन्दर्भमा बैंकिङ क्षेत्र दुई दशक यता एउटा यस्तो क्षेत्रको रुपमा स्थापित भइसकेको छ जसले लाखौंको संख्यामा रोजगारी सिर्जना गरिरहेको छ । यस्तै, कैयौं लगानीकर्तालाई वर्षैपिच्छे मुनाफा प्रदान गर्दै, व्यापार व्यवसाय गर्न चाहनेका लागि...

  २०७७ फागुन ४ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि...

  २०७७ फागुन ४ गते १६:४२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आगामी फागुन १४ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै...

  २०७७ फागुन ४ गते १५:५९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले चितवनकाे महानगर फलफूल तथा तरकारी बजारमा क्युआर मार्फत भुक्तानी सुरु गरेको छ । बैंकको वाग्मती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई बैंकले क्युआर कोड हस्तान्तरण गरेकाे...

  २०७७ फागुन ४ गते १४:५६     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स नव निर्वाचित अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष सपथ ग्रहण लिएका छन् । शर्माले मंगलबार बीमा समितिकाे सभाहलमा सपथ ग्रहण लिएका हुन् । उक्त अवसरमा बीमा समितिका कार्यकारी...

  २०७७ फागुन ४ गते १४:४३     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५...

  २०७७ फागुन ४ गते १३:५७     विकासन्युज

काठमाडौं । कोरोना बीमाको लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको छ । पुनर्बीमा कम्पनीले पुलमा १ अर्ब रुपैयाँ दिने भनिएको थियो । दाबी भुक्तानीको लागि रकम कम भएको कारण पनि बिमितले...

  २०७७ फागुन ४ गते १३:१०     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर परेका जलविद्युत आयोजनाहरुका प्रवर्द्धकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन उर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालयले अर्थ मन्त्रालयलाई गुहारेको छ । विद्युत उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा कोरोनाले...

  २०७७ फागुन ४ गते १२:००     विकासन्युज

काठमाडौं । जग्गा जमिनको खरिद विक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउनको लागि स्थापना गर्न लागिएको ‘भूमि बजार’ निजी क्षेत्र पनि संचालन गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भए अनुसार भूमि...

  २०७७ फागुन ४ गते ११:३३     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । फागुन ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले वर्षको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...

  २०७७ फागुन ४ गते ११:१०     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २...

  २०७७ फागुन ३ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर...