प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

  २०७७ फागुन १० गते १२:०२     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्की नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त कम्पनी सचिव कार्कीले नियुक्त भएको दिनदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.