वित्त

  २०७८ असोज १३ गते १४:१९     विकासन्युज

काठमाडौं । नियोटेरिक नेपालको ग्याजेट किनेपछि ‘आइएमई पे’ बाट भुक्तानी गरे आर्कषक छुट, उपहार र फ्रि डेलिभरी पाइने भएको छ । बुधबार दुई कम्पनीबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका...

  २०७८ असोज १३ गते १३:५७     विकासन्युज

काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) कम भएपनि ऋण लिएर उद्यम व्यवसाय गर्न चाहनेहरु दोहोरो मारमा परेका छन् । बैंकहरुको आधार दर बढेको र यही बेलामा प्रिमियम पनि बृद्धि भएको कारण कर्जाको व्याजदर महंगो...

  २०७८ असोज १३ गते १३:१२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि पाएको छ । बैंकले सबैभन्दा बढी कारोबार गरेसँगै उक्त उपाधि पाउन सफल भएको हो । यससँगै बैंकले लगातार दोस्रो वर्ष उक्त उपाधि पाएको छ...

  २०७८ असोज १३ गते ११:५१     विकासन्युज

काठमाडौं । धादिङ्गको माथिल्लो आँखुखोला जलविद्युतमा आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाइमा ४ वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने भएका छन् । सिटिजन्स बैँकको अगुवाइमा नेपाल एस.बि.आइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल,...

  २०७८ असोज १३ गते १०:१७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आगामी असोज २२ गते बुक क्लोज गर्ने भएको छ । बैंकले आफ्नो १५औं साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन सेयरधनी दाखिल खारेज बन्द गर्ने निर्णय गरेको हो ।...

  २०७८ असोज १२ गते १९:२२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले मुद्धती खातामा वार्षिक ९.५२ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले सर्वसाधारण ग्राहकलाई ०.५ प्रतिशत प्रिमियमसहित सो मात्राको व्याजदर दिने गरी नयाँ योजना ल्याएको हो । हाल बैंकमा निक्षेप...

  २०७८ असोज १२ गते १९:१३     विकासन्युज

काठमाडौं । दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डूले क्रेडिट कार्ड ग्राहकहरुकाे लागि अफर ल्याएकाे छ । यस अफर अन्तर्गत बैंकका क्रेडिट कार्ड ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट...

  २०७८ असोज १२ गते १८:४३     विकासन्युज

काठमाडाैं । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दरबार हाई स्कूलमा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले...

  २०७८ असोज १२ गते १७:५१     विकासन्युज

काठमाडौं । सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीले ६ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले गत साउन र भदौमा गरी कूल ६ अर्ब ४१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।...

  २०७८ असोज १२ गते १७:३२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल्सको माध्यमबाट प्रति कारोबार एक हजार वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यासब्याक अफर ल्याएको छ ।...

  २०७८ असोज १२ गते १५:०५     विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा दुई कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढेको छ । दिनभरको कारोबारमा ७० अंकले घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युत कम्पनीका लगानीकर्ताको भर्च्युअल सम्पत्ति १०...

  २०७८ असोज १२ गते १४:१८     विकासन्युज

पोखरा । पोखराको न्युरोडमा भखरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा गरेका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रबन्धक अखिल धमला...

  २०७८ असोज १२ गते १३:०२     सन्तोष रोकाया

काठमाडौं । वाणिज्य बैंकहरुका सेयरधनीले दशैं अघि लाभांश नपाउने भएका छन् । विगतका वर्षहरुमा केही वाणिज्य बैंकहरुले दशैं अघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेकाे भए पनि यो वर्ष भने सेयरधनीले...

  २०७८ असोज १२ गते १०:३४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज ११ गते...

  २०७८ असोज १२ गते १०:२६     विकासन्युज

काठमाडौं । सीबीआईएल क्यापिटलले आगामी कार्तिक ५ गते साधारणसभा आव्हान गरेको छ । क्यापिटलले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा १५औं वार्षिक साधारणसभा डाकेको हो । सभाले सेयरधनीलाई २५ प्रतिशत...

  २०७८ असोज १२ गते ९:५२     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३८८.४२ रुपैयाँ कायम भएको छ ।...

  २०७८ असोज ११ गते १८:४८     विकासन्युज

काठमाडाैं । मोरङ्गको रतुवामाई नगरपालिकामा कृषि विकास बैंककाे नयाँ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । रतुवामाई नगरपालिका वडा नं.१० नयाँ बजारस्थित नवनिर्मित भवनबाट बैंकले नयाँ शाखाकाे सुरुवात गरेकाे हाे । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न...

  २०७८ असोज ११ गते १८:०५     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंक ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा...

  २०७८ असोज ११ गते १७:५६     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ ले दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । कम्पनीले याे स्किम असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरेकाे छ । यस स्किम...

  २०७८ असोज ११ गते १७:४४     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको...