वित्त

  २०७८ असोज ११ गते १६:४४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातसँगै वाणिज्य बैंकहरुको निक्षेप घट्दो अवस्थामा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले घटेको हो । गत असार मसान्तसम्म बैंकहरुको कुल...

  २०७८ असोज ११ गते १६:१६     विकासन्युज

काठमाडाैं । दशैंकाे आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्धन गर्न कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले डेबिट र...

  २०७८ असोज ११ गते १५:११     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटसँग मिलेर बाेनस अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंककाे खातामा रकम पठाउँदा ४०० बोनस रकम बाेनस पाउने छन्...

  २०७८ असोज ११ गते १४:३७     विकासन्युज

काठमाडौं । तीन वटा वाणिज्य बैंक र नेपाल पूर्वाधार बै‌ंक गरी चार वटा बैंकले प्रस्ताव गरेकाे लाभांश दुई दिनभित्रै स्वीकृत गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । चार वटै बैंकहरुका सञ्चालक समितिले यसअघि सेयरधनीलाई...

  २०७८ असोज ११ गते ११:५३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेष्ट होटेल बानेश्वरबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट...

  २०७८ असोज ११ गते ११:४८     विकासन्युज

काठमाडौं । नेपालको बीमा क्षेत्रले दुई महिनामै साढे ३४ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले गत साउन र भदौ मसान्तसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ...

  २०७८ असोज ११ गते १०:३०     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १७.८० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १६.९०६४७४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८८९८१४४ प्रतिशत नगद गरी कूल...

  २०७८ असोज ११ गते १०:१५     विकासन्युज

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आज(असोज ११ गते) बाट किनबेच गर्न पाइने छ । आइतबार(असोज १० गते) मात्रै नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर दोश्रो बजारमा सोमबारबाट कारोबार गर्न पाइने भएको हो...

  २०७८ असोज १० गते १८:०५     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन...

  २०७८ असोज १० गते १७:५१     सन्ताेष राेकाया

काठमाडौं । थप ८ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । यसअघि तीन वाणिज्य बैंक र पूर्वाधार बैंक गरी चार बैंकहरुले लाभांश घोषणा गरिसकेका छ्न् अब थप ८ वटा बैंकले लाभांश...

  २०७८ असोज १० गते १७:०८     विकासन्युज

काठमाडौं । सानिमा माई हाइड्रोपावरले आगामी कार्त्तिक ११ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा आफ्नो १० औं वार्षिक साधारणसभा बोलाएको हो । कोभिड...

  २०७८ असोज १० गते १६:५६     विकासन्युज

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता...

  २०७८ असोज १० गते १६:१९     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओ भोलि (असोज ११ गते) बाँडफाँड हुँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तथा सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको आईपीओको बाँडफाँड...

  २०७८ असोज १० गते १३:५८     विकासन्युज

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको एक महिनापछि सूचीकृत भएको छ । गत भदौ ७ गते बाँडफाँड भएको कम्पनीको आईपीओ असोज १० गते नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।...

  २०७८ असोज १० गते १३:४९     विकासन्युज

काठमाडाैं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । यस याेजनामा अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट...

  २०७८ असोज १० गते ११:४४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै...

  २०७८ असोज १० गते १०:३३     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वष २०७६/७७ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको...

  २०७८ असोज ९ गते ११:४१     सुशिल घिमिरे “त्रैलोक्य”

आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक...

  २०७८ असोज ८ गते १८:३१     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वीरगंजको ग्लोबल कलेजमा ‘युवासंग-महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा ८० जना सहभागी रहेका थिए । उक्त प्रशिक्षण प्रकाका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज...

  २०७८ असोज ८ गते १८:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी...