वित्त

  २०७८ मंसिर ८ गते १३:५८     सन्ताेष राेकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्ष यसै साताभित्र गर्दैछ । प्रत्येक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने प्रचलन अनुसार यो वर्षको पहिलो त्रैमासको समीक्षा पनि यही साताभित्रै...

  २०७८ मंसिर ८ गते ११:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी हटाएकोले तरलताको अभाव भएको भन्ने तर्क गलत भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सीसीडी र तरलतालाई...

  २०७८ मंसिर ८ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत...

  २०७८ मंसिर ८ गते ११:००     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हुण्डी कारोबार रोक्नको लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुका लागि नयाँ कार्यक्रम संचालन गर्न छलफल चलिहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले वैदेशिक रोजगारीमा...

  २०७८ मंसिर ७ गते १७:५६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरु डराउनु पर्ने...

  २०७८ मंसिर ७ गते १७:५५     विकासन्युज

काठमाडौं । सिटी होटलले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले जारी पुँजीको १० प्रतिशतका दरले अंकित मूल्य एक सय रुपैयाँ दरको साधारण सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशन...

  २०७८ मंसिर ७ गते १७:५०     विकासन्युज

काठमाडौं । ‘एक्स्स टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेकाे गरिमा विकास बैंक आज (मंसिर ७ गते) आफ्नो स्थापनाकालको १४औं वर्ष पेरा गरी १५ औं वर्षमा प्रवेश गरेकाे...

  २०७८ मंसिर ७ गते १७:४०     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग “दि पिंक रिबन क्याम्पेन” सञ्चालन...

  २०७८ मंसिर ७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्तहरुका लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै विभिन्न नयाँ व्यवस्था गरेको हो । यस्ता छन् परिमार्जन भएका...

  २०७८ मंसिर ७ गते १६:५५     विकासन्युज

काठमाडाै‌ं । नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता भएकाे छ । एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टेयरमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे । यस साझेदारी...

  २०७८ मंसिर ७ गते १६:५१     विकासन्युज

काठमाडौं । कर्जाको भाखा नाघेको ६ महिनासम्म लघुवित्तले धितो लिलाम गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशकिा जारी गर्दै सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले भनेको छ, ‘एक वर्षभन्दा...

  २०७८ मंसिर ७ गते १६:३२     विकासन्युज

काठमाडौं । लघुवित्त कम्पनीहरुले कुनै पनि संगठित संस्थाको शेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । लघुवित्तले संस्थाले संगठित...

  २०७८ मंसिर ७ गते १६:०३     विकासन्युज

काठमाडौं । लघुवित्तले उच्च पदस्थ व्यक्तिसँग कारोबार गर्दा व्यवस्थापनसँग स्वीकृति लिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशिका जारी गर्दै लघुवित्तहरुले उच्च पदस्थहरुसँग व्यापार तथा कारोबार गर्दा माथिल्लो व्यवस्थापकिय नेतृत्वसँग स्वीकृति...

  २०७८ मंसिर ७ गते १५:५०     विकासन्युज

काठमाडौं । लघुवित्त संस्थाले निक्षेपकका ग्राहकबाट सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै लघुवित्तले बचत/निक्षेप खाता सञ्चालन गरे वापत ग्राहकबाट कुनै पनि किसिमको सेवा शुल्क लिन...

  २०७८ मंसिर ७ गते १४:१९     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल ग्राहीथ उत्पादन (जीडीपी) मा प्रदेश २ को योगदान १३.२ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु.४२ खर्ब ६६ अर्ब ३२...

  २०७८ मंसिर ७ गते १२:३४     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकको खाता खल्तीसँग लि‌ंक गर्ने जोकोहीले १०० रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । साथै यसमध्ये एकजना प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्ने छन् । यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक...

  २०७८ मंसिर ७ गते १२:०२     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १७ गतेदेखि बुक क्लोज गर्दै छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुष २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाको...

  २०७८ मंसिर ७ गते ११:४४     विकासन्युज

काठमाडौं । मेगा बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ः१५ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले...

  २०७८ मंसिर ७ गते ११:४१     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलको ‘एनआइबिएल सहभागिता फण्ड’को इकाई खरिदको भुक्तानी अब इसेवाको माध्यमबाट पनि गर्न सकिने भएको छ । कम्पनीले सोमबारबाट लागु हुने गरी उक्त सेवाको सुरुवात गरेको हो । एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कम्पनीले...

  २०७८ मंसिर ७ गते ११:१६     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको गत आर्थिक वर्ष २०७७र७८ को २० प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृति दिएको हो । संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १९...