एनआइबिएल सहभागिता फण्ड खरिदको भुक्तानी इसेवाबाट पनि

  २०७८ मंसिर ७ गते ११:४१     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलको ‘एनआइबिएल सहभागिता फण्ड’को इकाई खरिदको भुक्तानी अब इसेवाको माध्यमबाट पनि गर्न सकिने भएको छ । कम्पनीले सोमबारबाट लागु हुने गरी उक्त सेवाको सुरुवात गरेको हो ।

एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कम्पनीले कनेक्ट आइपिएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इबैंकिङ्गबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

एनआईबिएल एस क्यापिटल नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.