वित्त

  २०७८ कार्तिक २९ गते १४:१६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका भिमसेनस्थान–७ मा रहेकोसो बृद्धाश्रमलाई १२ हजार...

  २०७८ कार्तिक २९ गते १२:०७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा...

  २०७८ कार्तिक २९ गते ११:२१     विकासन्युज

काठमाडौं। नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार...

  २०७८ कार्तिक २९ गते ११:१०     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव भएको फाइदा नेपाल राष्ट्र बैंकलाई भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको ४ महिनामा नै स्थायी तरलता सुविधा अन्तरगतको ५ प्रतिशत व्याज लिने सापटी...

  २०७८ कार्तिक २८ गते १८:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले भिडियो कल मार्फत खाता खोल्न सक्ने योजना ल्याएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एनएमबि बैंकले ग्राकहले बैंकमा भिडियो कल गरेर ५ मिनेटमै खाता खोल्न सकिने व्यवस्था गरेको हो...

  २०७८ कार्तिक २८ गते १८:२१     विकासन्युज

काठमाडौं । कामना सेवाका अध्यक्ष सुदिप आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (कात्तिक २८ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन्...

  २०७८ कार्तिक २८ गते १८:०५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैंस्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत १०० वटा सेतो छडीको लागि नब्बे हजार आर्थिक सहयोग गरेको छ । सो रकम बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले अपाङ्गता...

  २०७८ कार्तिक २८ गते १७:४५     विकासन्युज

काठमाडौं । आजदेखि गरिमा विकास बैंक र सहारा विकास बैंकको एकिकृत कारोबार सुरु भएको छ । लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले सर्लाही जिल्ला मलंगवा वडा नं। ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंकलाई...

  २०७८ कार्तिक २८ गते १७:३१     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ ।लघुवित्तको दसौँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २० प्रतिशत लाभांश पारित गरेको...

  २०७८ कार्तिक २८ गते १७:१४     विकासन्युज

काठमाडा‌ैं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...

  २०७८ कार्तिक २८ गते १६:५२     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली सिनेमा तथा म्युजिक भिडियो मार्फत आफ्नो...

  २०७८ कार्तिक २८ गते १६:३८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीले व्याजदरमा प्रयोग गर्न पाउने अधिकार कटौति भएको छ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रकाशित व्याजदरमा दिन पाउने ०.५...

  २०७८ कार्तिक २८ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर बृद्धिमा फेरि लगाम लगाएको छ । गत कात्तिक पहिलो साता अघिल्लो महिनाको प्रकाशित व्याजदरमा १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरेको राष्ट्र बैंकले मंसिर...

  २०७८ कार्तिक २८ गते १५:३२     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार २७०० को बिन्दु पार गरेर फर्किएको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.०५ प्रतिशतले घटी हो...

  २०७८ कार्तिक २८ गते १३:३३     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्रले बैंकले प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएसँगै बैंकले संशोधन गरेको हो । संशोधित लाभांश अनुसार अब बैंकले सेयरधनीलाई १३.६८ प्रतिशत...

  २०७८ कार्तिक २८ गते १३:०१     विकासन्युज

काठमाडौं । ङादी ग्रुप पावरले बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले काठमाडौंको नक्सालमा रहेको सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी दुई संस्थाबीच...

  २०७८ कार्तिक २८ गते १२:३५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा संचालनमा ल्याएको छ । बैंकल‍े डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले उक्त सेवा संचालनमा ल्याएको जनाएको छ । यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट...

  २०७८ कार्तिक २८ गते १२:१२     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी...

  २०७८ कार्तिक २८ गते ११:२३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले मोडर्न रेमिट्यान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगैं विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिट्यान्समार्फत पठाएका रकम बैंक अफ काठमाण्डूबाट पाउन...

  २०७८ कार्तिक २८ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाली बीमा बजारमा दुई कम्पनीले लिड गर्दै आएका छन् । हालसम्म जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा व्यवसायतर्फ शिखर इन्स्योरेन्सले लिड गरिरहेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको...