वित्त

  २०७९ मंसिर १६ गते ८:१६     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको बताएको छ । डिजिटल...

  २०७९ मंसिर १६ गते ७:४७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्यक्रमहरु सम्पन्न गरेका छन् । बैंकको थापाथली शाखाले त्रिपुरेश्वरस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुलाई ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर...

  २०७९ मंसिर १६ गते ७:१५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको शतप्रतिशत रकम जम्मा गर्ने समयावधि थप गरिएको छ । कम्पनीले मंसिर २० गतेसम्म संस्थापक सेयरधनीहरुलाई शत प्रतिशत रकम जम्मा गर्न समयावधि थप गरेको हो ।...

  २०७९ मंसिर १६ गते ६:५०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यतिबेला सेयरधनीहरुले लाभांश सिजनका रुपमा लिने गर्दछन् । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि...

  २०७९ मंसिर १५ गते १७:२४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका...

  २०७९ मंसिर १५ गते १७:२०     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकार र नेपाल राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलन गर्ने भएको छ । राष्ट्र बैंकले हालै गरेको वर्तमान नीतिहरु विरुद्ध नाडाले चरणवद्ध आन्दोलनको घोषणा गर्न लागेको हो...

  २०७९ मंसिर १५ गते १६:२०     विकासन्युज

पछिल्लो समय नेपाली बैंकिङ उद्योग सकारात्मक अवस्थामा छैन । अर्थात् तरलताको संकटका कारण बैंकहरु बिजनेसविहिन बनेका छन् । ग्राहकहरुबाट निक्षेप तान्नैका लागि भएपनि बैंकहरुले ब्याजदर बढाइरहेका छन् । तर, बैंकमा पैसा भने आउन सकेको...

  २०७९ मंसिर १५ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकैदिन दुई कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले बिहीबार मात्रै प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को रोक्का रहेको सेयर कारोबार फुकुवा गरिदिएको हो ।...

  २०७९ मंसिर १५ गते १४:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर...

  २०७९ मंसिर १५ गते १४:०३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानको सम्पत्ति (घर/जग्गा) जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य...

  २०७९ मंसिर १५ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान...

  २०७९ मंसिर १५ गते १२:२९     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) र शुलभ पे (एन क्याश वालेट) बीच सम्झौता भएको छ । स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनका लागि उक्त दुई संस्थाबीच...

  २०७९ मंसिर १५ गते १२:२७     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले एक दर्जन बढी वाणिज्य बैंकको नाफामा संकुचन आउने देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत् गरेको स्प्रेडदरको व्यवस्थाले एक दर्जन बढी...

  २०७९ मंसिर १५ गते १२:११     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा केशवराज पौडेल नियुक्त भएका छन् । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको...

  २०७९ मंसिर १५ गते १०:४२     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ मंसिर १५ गते ९:१६     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानको घररजग्गा बिक्री गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा २० मा रहेका दुइ वटा घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं महानगरपालिका २०...

  २०७९ मंसिर १५ गते ८:३५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । अर्थ मन्त्रालय र बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा भुक्तानी गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको...

  २०७९ मंसिर १५ गते ८:१६     विकासन्युज

काठमाडौं । नबिल बैंकले संस्थापक सेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक)ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको हो । सोही अनुसार बैंकले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक...

  २०७९ मंसिर १५ गते ६:५०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर फुकुवा गरेको छ । डिपोक्स लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेका कारण रोक्का रहेको सेयर कारोबार फुकुवा भएको हो । लघुवित्तले मंसिर...

  २०७९ मंसिर १४ गते २१:१४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत...