वित्त

  २०७९ मंसिर १२ गते १७:१०     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले...

  २०७९ मंसिर १२ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा...

  २०७९ मंसिर १२ गते १५:५३     विकासन्युज

काठमाडौं । रोक्का रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को मंसिर १२ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै कम्पनीको सेयर मंसिर १३ गते...

  २०७९ मंसिर १२ गते १५:५०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम...

  २०७९ मंसिर १२ गते १५:४७     विकासन्युज

काठमाडौं । अहिले बैंकिङ क्षेत्रमा आफूलाई नम्बर वान बैंकको रुपमा चिनाउन ठूलो प्रतिस्पर्धा छ । वाणिज्य बैंकहरुले आफुलाई यो सूचकमा आफु नम्बर वान भनेर दाबी गरिरहन्छन् । बैंकहरुबीच व्यवसायलाई विस्तार गर्दै आफूलाई नम्बर वान...

  २०७९ मंसिर १२ गते १४:०७     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक...

  २०७९ मंसिर १२ गते १३:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर अर्थात समर्पण गर्ने (त्याग्ने) को संख्या घट्दो क्रममा छ । गत साउनको तुलनामा असोजमा सरेन्डर भएको बीमालेखमा रकम र संख्या दुबै घटेको हो । नेपाल बीमा...

  २०७९ मंसिर १२ गते १२:२५     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई...

  २०७९ मंसिर १२ गते १२:०९     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेटकाबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एचडिएमएलको तर्फबाट अध्यक्ष अभिषेक दुगडले...

  २०७९ मंसिर १२ गते ११:४५     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । मंसिर ११ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कम्पनीको संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरेको हो । परिवर्तित सेयर...

  २०७९ मंसिर १२ गते ११:०८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को लागि श्री एमजीएस एण्ड एशोसियटस्, चार्टर्ड एकाउण्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको...

  २०७९ मंसिर १२ गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी पुस ७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले लाभांश पारित गर्ने प्रस्तावसहित आफ्नो ३६औं वार्षिक साधारण सभा डाकेको हो । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको...

  २०७९ मंसिर १२ गते ८:४५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश लिन आग्रह गरेको हो । बैंकको आर्थिक बर्ष २०७३÷७४ को साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि...

  २०७९ मंसिर १२ गते ६:३६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,...

  २०७९ मंसिर ११ गते २१:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) रेसियो खुकुलो बनाएको छ । राष्ट्र बैंकले तोकिएको सीडी रेसियो अनुपात बैंक तथा वित्तीय संस्थाले तिर्नुपर्ने जरीवानामा पुनरावलोकन गर्ने बताएको हो । चालु आर्थिक वर्षको प्रथम त्रैमासको...

  २०७९ मंसिर ११ गते २१:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत् ब्याजदर नबढ्ने नीति लिएको छ । चालू आवको मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति अगाडि सारेको राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गरेको...

  २०७९ मंसिर ११ गते २०:५१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यक सुझावका आधारमा संसोधन गर्ने बताएको छ । चौतफी विरोध भएपछि मौद्रिक नीतिमा राष्ट्र बैंकले सम्बोधन गर्दै सुझाव संकलन गरेर संसोधन हुने बताएको हो ।...

  २०७९ मंसिर ११ गते २०:४०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे २०८० पुसदेखि जरिवाना तिराउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमास समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका...

  २०७९ मंसिर ११ गते २०:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । राष्ट्र बैंकले पहिलो त्रैमासमार्फत् विभिन्न १० व्यवस्था गरेको छ । मौद्रिक नीतिको समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाको स्प्रेडदर...

  २०७९ मंसिर ११ गते २०:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षा गरेको छ । बैंकले आइतबार राती ८ बजे जुम मिटिङ मार्फत उक्त समीक्षा सार्वजनिक गरेको हो । उक्त समीक्षा मार्फत राष्ट्र...