वित्त

  २०७९ मंसिर २ गते १०:५४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । बैंकले ६. ५० प्रतिशत बोनस सेयर...

  २०७९ मंसिर २ गते ९:०९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले ऋण लिएको कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । बैंकको शाखा कार्यालय भैंसेपाटीबाट हेमराज भारतीले लिएको कर्जा चुक्ता नगरेकाले धितो लिलामा राखेको हो । सिटिजन्स फाष्ट ट्र्याक...

  २०७९ मंसिर २ गते ७:५३     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा अभिकर्ताहरुले नाममा प्रयोग गरिएका बीमा तथा सो सम्बद्द शब्दहरुले सेवाग्राहीमा दुविधा उत्पन्न भएकाले यस्ता शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम...

  २०७९ मंसिर २ गते ७:४१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको २५ औं वार्षिक साधारण सभा आज (मंसिर २ गते) बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा हुने...

  २०७९ मंसिर २ गते ७:०८     अर्जुन खड्का

पृथ्वीमा सुन कहाँबाट आयो भन्ने सम्बन्धमा दुई खाले अनुमान छ । पहिलो मेटोरेइट सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीले ग्रहको आकार लिएको करिब २० करोड वर्षपछि अर्थात् आजभन्दा २ अर्ब २० लाख वर्षअघि अन्तरिक्षबाट पृथ्वीमा...

  २०७९ मंसिर २ गते ७:०५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव मागेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गरेको चालु पूँजी कर्जामा नीजि क्षेत्रको बिरोध गभएपछि मंसिर १० गतेभित्र सुझाव पेश गर्न भनेको...

  २०७९ मंसिर १ गते १८:४४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबार उक्त शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश...

  २०७९ मंसिर १ गते १८:१७     विकासन्युज

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक संघ संस्थाहरु र निजी कम्पनीलाई पनि दुई दिन सार्वजनिक...

  २०७९ मंसिर १ गते १७:५५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यो खाता विशेष गरेर ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई...

  २०७९ मंसिर १ गते १७:१७     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकमा आयोजित एक कार्यक्रममा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र...

  २०७९ मंसिर १ गते १७:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले भिडियोबाटै ग्राहकहरूको केवाइसी विवरण अपडेट गर्न सकिने सेवा ल्याएको छ । बैंकको अनुसार घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अपडेट गर्न सकिने यस नयाँ सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइटमा रहेको...

  २०७९ मंसिर १ गते १५:१७     सन्तोष रोकाया

काठमाडौं । मर्जर तथा एक्विजिशनमा गएका वाणज्य बैंकहरुको डियू डेलिजेन्स (डीडीए) रिपोर्ट धमाधम आउन थालेको छ । हाल १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकको डीडीए रिपोर्ट आइसकेको...

  २०७९ मंसिर १ गते १४:३२     विकासन्युज

काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका कम्पनीहरुमध्ये ओरियन्टल इन्स्योरेन्स बाहेक सबैले गत साउनदेखि असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन्...

  २०७९ मंसिर १ गते १४:३१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप शून्य दशमलव...

  २०७९ मंसिर १ गते १४:२६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन सामाखुसी को ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने...

  २०७९ मंसिर १ गते १४:१६     विकासन्युज

काठमाडौं । स्मार्ट चोइस टेक्नोलोजीले फास्ट बैंकिङ एप सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गका समस्यालाई विगत पाँच वर्षदेखि अध्ययन र अनुसन्धान गरेर एप ल्याइएको कम्पनीले जानकारी दिएको छ । बुधबार होटेल र्याडिसनमा आयोजित...

  २०७९ मंसिर १ गते १२:५४     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजमा लगाएको १५ प्रतिशतको क्याप खुकुलो पार्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै सो क्यापलाई खुकुलो पार्ने गरी तयारी...

  २०७९ मंसिर १ गते ८:३२     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले आज मंसिर १ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सको संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो...

  २०७९ मंसिर १ गते ८:२३     विकासन्युज

काठमाडौं । ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाबाट विभिन्न ऋणीहरुले लिएको कर्जा चुक्ता नगर्ने ऋणीहरुको सम्पत्ति लिलाम गर्ने भएको छ । सहकारीले ३५ दिन, १५ दिन र ७ दिन अवधिमा छुट्टाछुट्टै तीन वटा सूचना प्रकाशन...

  २०७९ मंसिर १ गते ७:४१     विकासन्युज

काठमाडौं । भैरहवामा दर्ता भएको जि.सी व्यापार केन्द्रले बैंकबाट लिएको ऋण चुक्ता नगरेको हुँदा धितो लिलाम गर्ने भएको हो । जि.सी व्यापार केन्द्रले सम्पत्तिहरू धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको...