वित्त

  २०७९ मंसिर १२ गते ६:३६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,...

  २०७९ मंसिर ११ गते २१:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) रेसियो खुकुलो बनाएको छ । राष्ट्र बैंकले तोकिएको सीडी रेसियो अनुपात बैंक तथा वित्तीय संस्थाले तिर्नुपर्ने जरीवानामा पुनरावलोकन गर्ने बताएको हो । चालु आर्थिक वर्षको प्रथम त्रैमासको...

  २०७९ मंसिर ११ गते २१:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत् ब्याजदर नबढ्ने नीति लिएको छ । चालू आवको मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति अगाडि सारेको राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गरेको...

  २०७९ मंसिर ११ गते २०:५१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यक सुझावका आधारमा संसोधन गर्ने बताएको छ । चौतफी विरोध भएपछि मौद्रिक नीतिमा राष्ट्र बैंकले सम्बोधन गर्दै सुझाव संकलन गरेर संसोधन हुने बताएको हो ।...

  २०७९ मंसिर ११ गते २०:४०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे २०८० पुसदेखि जरिवाना तिराउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमास समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका...

  २०७९ मंसिर ११ गते २०:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । राष्ट्र बैंकले पहिलो त्रैमासमार्फत् विभिन्न १० व्यवस्था गरेको छ । मौद्रिक नीतिको समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाको स्प्रेडदर...

  २०७९ मंसिर ११ गते २०:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षा गरेको छ । बैंकले आइतबार राती ८ बजे जुम मिटिङ मार्फत उक्त समीक्षा सार्वजनिक गरेको हो । उक्त समीक्षा मार्फत राष्ट्र...

  २०७९ मंसिर ११ गते २०:२३     विकासन्युज

काठमाडौं । अबदेखि लघुवित्त वित्तीय संस्थाहरुले आधार दर लागु गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षा सार्वजनिक गर्दै मासिक रुपमा लागु हुने गरी लघुवित्त वित्तीय संस्थाहरुले...

  २०७९ मंसिर ११ गते २०:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै ब्याजदर नबढ्ने नीति अगाडि सारेको छ । राष्ट्र बैंकले बैंकको ब्याजदरअन्तर (स्प्रेड दर) घटाएर ४ प्रतिशत कायम गरेको छ ।...

  २०७९ मंसिर ११ गते १९:१३     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच व्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पतालका तर्फबाट अध्यक्ष डा।अमर श्रेष्ठले उक्त छुट सुविधाको सम्झौतामा...

  २०७९ मंसिर ११ गते १८:३२     विकासन्युज

काठमाडौं । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पुर्याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । यस...

  २०७९ मंसिर ११ गते १८:२७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाई लोन अप टु फाइभ लाख अगेन्सट...

  २०७९ मंसिर ११ गते १८:०९     सन्तोष रोकाया

काठमाडौं । मंसिर ८ गते बिहीबार प्रभु बैंकको सञ्चालक समितिले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नगाभ्ने निर्णय गर्यो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्र काट्दै प्रभु बैंकले यसअघि गरिएको मर्जर/प्राप्तिको सम्झौता रद्द...

  २०७९ मंसिर ११ गते १७:१२     विकासन्युज

काठमाडौं । निर्वाचनका बेलामा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउन नसकेको तथ्याङ्क नेपाल बैंकर्स संघले सार्वजनिक गरेको छ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचन एक साता हुँदा पनि निक्षेप दर खासै वृद्धि हुन...

  २०७९ मंसिर ११ गते १६:५६     विकासन्युज

काठमाडौं । लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि कूल ७ कम्पनीले लाइसेन्स पाएका छन् । नेपाल बीमा प्राधिकरणले आवेदन दिएका ३१ कम्पनीमध्ये ७ वटालाई लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि लाइसेन्स दिएको हो । बाँकी २४...

  २०७९ मंसिर ११ गते १५:१२     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले श्री इन्भेष्टमेन्ट फाइनान्सको सञ्चालक समितिले हस्ताक्षर गरेको वित्तीय विवरण अमान्य रहेको भन्दै फिर्ता पठाएको छ । कार्यकाल सकिएको सञ्चालक समितिले हस्ताक्षर गरेर एजीएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण...

  २०७९ मंसिर ११ गते १५:००     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दै छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार उक्त बोर्ड बैठक आइतबार कार्यालय समय पश्चात बस्न लागेको हो...

  २०७९ मंसिर ११ गते १३:५७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालनमा ल्याएको छ । हाल जुम्लामा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई एक सय मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा...

  २०७९ मंसिर ११ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले बुटवलको चौराहामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल बैक संचालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका खेलराज पाण्डेयले संयूक्त रुपमा उक्तशाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा ज्ञवालीले प्रतिष्पर्धात्मक...

  २०७९ मंसिर ११ गते १०:५२     विकासन्युज

काठमाडौ‌ं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश पारित भएको छ । बैंकको चौथौं साधारणसभाले सेयरधनीको प्रस्तावित लाभांश पारित गरेको हो । बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५५ ले हुने रकम ९० करोड ९४...