वित्त

  २०८० जेठ २२ गते २१:०२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । जेठ २२ गते आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने,...

  २०८० जेठ २२ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले स्थिति सहज भएमा बैंकको ब्याजदर घट्न सक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट – अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै गर्भनर...

  २०८० जेठ २२ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाबाट राय सुझाव मागेको हो । यससँगै विभिन्न क्षेत्रका...

  २०८० जेठ २२ गते १५:२९     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २७७ वटा स्क्रीप्समध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको हो । एकैदिन कम्पनीको १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर...

  २०८० जेठ २२ गते १४:४५     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले लगानी निर्देशिका अनुसार उक्त क्षेत्रमा विशेष लगानी बढाउने भएको हो । नियामक निकायबाट जारी...

  २०८० जेठ २२ गते १४:१०     विकासन्युज

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फर्म्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन्...

  २०८० जेठ २२ गते १३:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबारको दिन शान्तिनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवसको दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९...

  २०८० जेठ २२ गते १२:२६     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला बिरगंज महानगरपालिका रहेको केन्द्र नं. ३३ कि सदस्य श्रीमति लालकुमारी देवीको मृत्यू पश्चात निज सदस्यको...

  २०८० जेठ २२ गते ११:०५     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् ।  गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएका थिए...

  २०८० जेठ २२ गते १०:४७     विकासन्युज

काठमाडौं । प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट डलर भित्र्याउने भएको छ । बैंकले लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त गरेको हो । विश्व वातावरण दिवशको अवसरमा हरित लगानी...

  २०८० जेठ २२ गते १०:४३     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसँग शनिबार नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बेलकोटगढी...

  २०८० जेठ २२ गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत ६ लाख १५...

  २०८० जेठ २२ गते ८:२६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो...

  २०८० जेठ २१ गते २०:२७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । विभिन्न कम्पनी मर्ज भई पुँजीमा ठूला बनेका अन्य कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स बीमाशुल्कमा नम्बर वान स्थानमा रहेका छन् । नेपाल...

  २०८० जेठ २१ गते १७:३५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट हुने भएको छ । एनआईसी एशिया बैंकका ग्राहकलाई बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड...

  २०८० जेठ २१ गते १७:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभिसि प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा...

  २०८० जेठ २१ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन् ।आईतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका...

  २०८० जेठ २१ गते १४:५४     विकासन्युज

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फर्म्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो...

  २०८० जेठ २१ गते १४:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् । आफूहरुले राखेका मागहरु सम्बोधन नभएको भन्दै बैंकमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका हुन् । बैंक कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले आफूहरुले राखेका मागको सम्बोधन नगरेपछि...

  २०८० जेठ २१ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६...