नेप्सेमा एक बैंकको १२.३५ प्रतिशत बोनस सेयर सूचीकृत

  २०८० जेठ ५ गते ८:०२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको १२.३५ प्रतिशत बोनस वापतको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.