शिक्षा

  २०७९ साउन २५ गते १०:२१     विकासन्युज

भोजपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि...

  २०७९ साउन २५ गते ७:२३     विकासन्युज

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ । जिल्लाको तिला गाउँपालिका–१...

  २०७९ साउन २४ गते १७:०३     नारायण अर्याल

काठमाडौं । पछिल्लो समयमा निजी स्तरबाट सञ्चालन गरिएका कृषि कलेज तथा इन्स्ट्च्यिुटहरुमा पढ्ने विद्यार्थीको संख्या घट्न थालेको छ । कृषि तथा पशुविज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सञ्चालकहरुले पछिल्लो समयमा पढ्न आउने विद्यार्थीको संख्यामा...

  २०७९ साउन २४ गते ९:४२     विकासन्युज

काठमाडौं । नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा...

  २०७९ साउन २३ गते १८:४३     विकासन्युज

काठमाडौं । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ । आयोगले सोमवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो । यो वर्ष २६५ जना विदेशी विद्यार्थी...

  २०७९ साउन २३ गते १७:०५     विकासन्युज

चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था विपरित उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि तल्लो तहका कर्मचारीहरुले बिदा बस्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने र सार्वजनिक भएको नयाँ तलबमानलाई...

  २०७९ साउन २२ गते १६:००     विकासन्युज

काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई साढे १६ करोड ४९ लाख २९ हजार ८ सय ५० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निजामती कर्मचारीका...

  २०७९ साउन २२ गते १४:१५     विकासन्युज

काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ । टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरसँगकाे सहकार्यमा कलेजले कक्षा ११ र १२ काे परीक्षा दिएर नतिजा कुरिरहेका हरुकाे...

  २०७९ साउन २० गते ९:३१     विकासन्युज

काठमाडौं  । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले...

  २०७९ साउन १९ गते १७:१७     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ ।  बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैंकले इलाइब्रेरी...

  २०७९ साउन १९ गते १४:१७     विकासन्युज

काठमाडौं । आइडिया स्टुडियोले विगत ८ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कलेज आइडिया हन्ट २०२२’ को लागि रजिष्ट्रेशनको शुरुवात भएको जनाएको छ । व्यवसायिक आइडिया भएका विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजकले सो कार्यक्रम आयोजना गरेको...

  २०७९ साउन १९ गते ११:१०     विकासन्युज

काठमाडौं । धेरै विद्यार्थीहरुको अध्ययनमा प्राथमिक रोजाईको विषयमा बन्दै आएको इन्जिनियरिङ शिक्षामा पछिल्लो समय विद्यार्थीको अभाव हुन थालेको छ । पछिल्लो वर्षमा इन्जिनियरिङ अध्यापन गराउने कलेजहरुमा ५० प्रतिशत सम्म विद्यार्थी कमि भएको कलेज सञ्चालकहरुले...

  २०७९ साउन १६ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न...

  २०७९ साउन १६ गते १५:४८     विकासन्युज

पाेखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक...

  २०७९ साउन १६ गते ११:५२     विकासन्युज

काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियान्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी...

  २०७९ साउन १५ गते १६:१२     विकासन्युज

काठमाडाैं । द ब्रिटिस कलेजले तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट’ गर्ने भएकाे छ । कम्पनीले आउने साउन १९ र २० गते बालुवाटारस्थिति ढुकु फुटसलमा उक्त टुर्नामेन्ट गर्ने भएको हाे ।...

  २०७९ साउन १५ गते १२:४३     विकासन्युज

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । बोर्डले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी र ‘सी’ वा ‘सी’ ग्रेडभन्दा...

  २०७९ साउन १४ गते १०:१५     विकासन्युज

दाङ । दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर...

  २०७९ साउन १३ गते १६:३५     विकासन्युज

काठमाडौं । चक्रवर्ती ल कलेजका विद्यार्थी संगठनले बढाइएको शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले विद्यार्थीहरुले उठाएका माग अनुरुप अनुचित रुपमा बढाइएको शुल्क फिर्ता नलिएसम्म...

  २०७९ साउन १३ गते १५:२९     विकासन्युज

बैतडी । डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ । ‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९/८० को नीति...