शिक्षा

  २०७९ भदौ १८ गते ९:३१     विकासन्युज

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान शुरु गरेको छ । कच्ची अवस्थामा सञ्चालित विद्यालयमा पठनपाठनका गर्नुपर्ने भएकाले छात्र/छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक...

  २०७९ भदौ १७ गते १९:०६     विकासन्युज

काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सार्वजनिक भएकै दिन परीक्षा तालिकासमेत सार्वजनिक गरेको जानकारी दिए । यस वर्ष ग्रेड वृद्धि परीक्षामा...

  २०७९ भदौ १७ गते १७:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको छ । जस अनुसार १ लाख...

  २०७९ भदौ १७ गते १४:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् । भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उहाँले महिला,...

  २०७९ भदौ १५ गते १६:१५     विकासन्युज

काठमाडौं । सामाजिक संस्था द राउण्ड टेबल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाएपछि संस्थाले विद्यालयमा कक्षा...

  २०७९ भदौ १५ गते १३:२४     विकासन्युज

काठमाडाैं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने...

  २०७९ भदौ १४ गते ११:४७     विकासन्युज

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षमा सञ्चालित कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले...

  २०७९ भदौ १३ गते १७:२९     विकासन्युज

काठमाडौं । सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग सम्झाैता गरेको छ । सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा...

  २०७९ भदौ १२ गते १२:५०     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेका प्राध्यापकहरुमाथि कारवाही गरेको जनाएको छ । तर, सो घट्नामा संलग्न व्यक्तिहरुको नाम सार्वजनिक गर्न नमिल्ने त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले बताएका छन् । आइतबार पत्रकार...

  २०७९ भदौ १२ गते १२:२९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग...

  २०७९ भदौ १२ गते ९:१८     विकासन्युज

भोजपुर । ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई...

  २०७९ भदौ ११ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्ण सेवा सुविधा तत्काल लागु गर्नुपर्ने माग गरेको छ। परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३४ हजार ७ सय ३० मा २ हजार थपेर ३६ हजार ७...

  २०७९ भदौ १० गते १०:५३     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग...

  २०७९ भदौ ८ गते १८:५७     विकासन्युज

जलेश्वर । अढाइ दशकको पर्खाइपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मणिपाल कलेज बन्ने भएको छ । चौबीस वर्षअघि इञ्जिनियरिङ कलेज निर्माण गर्न जलेश्वर नगरपालिका–८ मा ३५ बिघा जग्गा खरिद गरिएको थियो । अब त्यहाँ इञ्जिनियरिङ...

  २०७९ भदौ ८ गते १८:४२     नारायण अर्याल

काठमाडौं । पछिल्लो २ दशकमा नेपालमा सूचना प्रविधिको विकासले फड्को मारेको छ । त्यस्तै बैंकिङ क्षेत्रको विकास र विस्तार पनि निकै द्रुत गतिमा भइरहेको देखिन्छ । व्यवसायिक तथा कर्पोरेट हाउसहरुले पनि आफ्नो सञ्चालनको मोडेललाई...

  २०७९ भदौ ८ गते १४:१७     विकासन्युज

काठमाडाैं ।  ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो नेपालको आयोजना गरिँदै आइएको छ ।...

  २०७९ भदौ ६ गते १४:५८     नरोत्तम अर्याल

...

  २०७९ भदौ ६ गते १३:४५     रश्मी शर्मा मैनाली

 ...

  २०७९ भदौ ५ गते १९:५१     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन् । ज्ञानोदय माध्यामिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार्न सरकारले १० वर्षे...

  २०७९ भदौ ३ गते १७:३३     विकासन्युज

काठमाडाैं । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले २ करोड बढीको लगानीमा विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको हाे । राउण्ड टेबल नेपालले सोही...