शिक्षा

  २०७९ असार १९ गते १२:२०     विकासन्युज

काठमाडौंं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा...

  २०७९ असार १७ गते १७:४७     विकासन्युज

काठमाडौं । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एक मात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरूको अनुसन्धान...

  २०७९ असार १६ गते १६:३५     विकासन्युज

काठमाडौं । अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहिवारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति...

  २०७९ असार १६ गते १५:५४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सरकारी र गैरसरकारी स्वामित्वमा सञ्चालित सयौं स्कुल तथा कलेजहरु छन् । अधिक जनसंख्याका कारण सबै स्कुल तथा कलेजमा विद्यार्थीको चापमा कमी छैन । तर, एसईई दिएर बसेका मुलुककै विद्यार्थीको केन्द्र...

  २०७९ असार १२ गते २०:१०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले बर्दिबासका ५० जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री...

  २०७९ असार १२ गते १३:४७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आईतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको...

  २०७९ असार ९ गते १५:५१     विकासन्युज

काठमाडौं । सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सका दस जना विद्यार्थी अवलोकन भ्रमणका लागि बेलायत पुगेका छन् ।  सफ्ट्वेरिका कलेजले बेलयात स्थित कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम काठमाडौंको अध्यापन गराइरहेको छ । विद्यार्थीहरुले कोभेन्ट्री...

  २०७९ असार ८ गते १३:४४     विकासन्युज

तनहुँ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक २१ लाख छात्रावृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय विद्यार्थीलाई सो रकम बराबरको छात्रावृत्ति वितरण गरेको क्याम्पस प्रशासनले जनाएको छ...

  २०७९ असार ७ गते १४:५५     विकासन्युज

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति...

  २०७९ असार ७ गते १२:०१     विकासन्युज

काठमाडौं । नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ । राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य र जिआइजेडको सहयोगमा ग्लोबल एक्सन नेपाल (ज्ञान)ले...

  २०७९ असार ७ गते १०:४९     नारायण अर्याल

काठमाडौं । शिक्षा ऐन, २०२८ ले विद्यालय शिक्षालाई ४ तहमा विभाजन गरेको छ । जसअन्तर्गत पूर्व प्राथमिक, प्राथमिक र आधारभूत र माध्यमिक तह रहेका छन् । शिक्षा ऐनले माध्यमिक तहमा कक्षा ८ देखि १२...

  २०७९ असार ५ गते १९:४०     विकासन्युज

कोलम्बो । चरम आर्थिक सङ्कटबीच श्रीलङ्का सरकारले एक हप्ताका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको एक स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । ‘लामो समयसम्म विद्युत कटौतीका कारण भएको असुविधाका कारण कोलम्बो शहरको...

  २०७९ असार ३ गते १५:१०     विकासन्युज

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)मा सेप्टेम्बरदेखि विकेन्ड इएमबिए प्रोग्राम सुरु हुने भएको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो ।...

  २०७९ असार ३ गते १०:१४     विकासन्युज

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले किताब छाप्नका लागि भारतबाट नयाँ प्रविधिको मेसिन खरिद गर्ने भएको छ । अहिलेको मेसिनले किताब छाप्न ढिलाइ गरेपछि नयाँ प्रविधिमा आधारित मेसिन खरिद गरेर ल्याउन लागिएको हो ।...

  २०७९ असार १ गते १९:०८     विकासन्युज

काठमाडौं । मिदास इ-क्लासमा एमबिबिएस प्रवेश परिक्षाको लागि अनलाइन कक्षा सुरु भएको छ । एमबिबिएसको प्रवेश परीक्षा तयारी गर्न चाहfने विद्यार्थीले अब आफ्नै गाउँघरमा इन्टरनेटको प्रयोग गरी अनलाइन पढ्न पाउने भएका हुन् । दुई...

  २०७९ असार १ गते १५:१५     नारायण अर्याल

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटीसँग प्रत्यक्ष सम्बन्ध नै नभएर ब्रिटिस काउन्सिलको मध्यस्थता गरेर ए लेभल सञ्चालन गरेको ब्रिटिस कलेजले वर्षेनी विश्विद्यालयको नाममा करोडौं नेपाली रकम पाउन्डस्टर्लिङमा साटेर लैजाने गरेको छ । बिकासन्यूजलाई प्राप्त सूचनाअनुसार ब्रिटिस...

  २०७९ जेठ ३१ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिकसत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा...

  २०७९ जेठ ३० गते ११:४१     विकासन्युज

काठमाडौं । रुची र सोख उस्तै । काम र मेहनत उस्तै । ओमशिब रौनियार र रोहन रौनियार केही वर्षदेखि निकै मेहनत गरिरहेका छन् । कहिलेकाहीँ काम गर्दा रात बितेको थाहा नै हुँदैन्, भाई रोहन...

  २०७९ जेठ २७ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपालमौपहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो । पाठ्यक्रम विकास...

  २०७९ जेठ २७ गते १०:०९     नारायण अर्याल

काठमाडौं । यतिबेला विश्वमा सरकारी तथा गैरसरकारी स्वामित्वमा ३० हजारभन्दा धेरै विश्वविद्यालयहरु सञ्चालनमा रहेका छन् । यसरी सञ्चालनमा रहेका सबै विश्वविद्यालयहरुलाई गुणस्तरीय विश्वविद्यालयको रुपमा मानिदैन । विश्वमा विश्वविद्यालयहरुको गुणस्तर श्रेणी मापदण्ड कायम गर्नको लागि...