बीमा

  २०७६ मंसिर ३ गते १०:२७     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्स...

  २०७६ मंसिर १ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । उक्त स्वरुप आन्तरिक राजस्व विभागले कम्पनीलाई कदर स्वरुप सम्मान गरेको छ ।...

  २०७६ मंसिर १ गते १८:४८     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफामुलक व्यवसाय गरेको छ । इन्स्योरेन्सले पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा...

  २०७६ मंसिर १ गते १५:५२     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा अभूतपूर्व प्रगति हासिल गरेको छ । संस्थानले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्क ४.२ गुणा र अन्य आयहरुमा समेत उल्लेख्य प्रगति गर्दा बचत रकममा...

  २०७६ कार्तिक २९ गते १९:२७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । कँडेललाई गत साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त पदमा नियुक्त गरेको हो । कँडेल लामो समयदेखि विद्यालय तथा कलेजहरूमा अध्यापन पेशमा...

  २०७६ कार्तिक २९ गते १२:२५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम...

  २०७६ कार्तिक २८ गते १८:५५     विकासन्युज

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट...

  २०७६ कार्तिक २८ गते १७:५९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३३ करोड ३५ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लाे वर्षकाे तुलनामा ११६.७० प्रतिशतले बढी हाे । गत आवको पहिलो त्रैमासमा...

  २०७६ कार्तिक २८ गते १०:२५     विकासन्युज

काठमाडाैं । अजोड इन्स्योरेन्सको विजनेश ग्रोथ राम्रो देखिएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा कम्पनीले करिव २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले...

  २०७६ कार्तिक २८ गते १०:२३     नबिन पोखरेल

काठमाडौं । हालैमात्र शिलान्यास भएको नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माण लागत २२ अर्ब रुपैयाँ हो । तर, यो र यस्ता ठूला आयोजनाहरुको जोखिम बहन गर्न नेपाली बीमा कम्पनी सक्षम छन् कि छैनन् ? बीमा विज्ञ...

  २०७६ कार्तिक २७ गते २०:०२     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा कर्जा म्यादि बीमा’ योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले लघुवित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा...

  २०७६ कार्तिक २७ गते १६:४८     विकासन्युज

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि.ले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व. खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा...

  २०७६ कार्तिक २७ गते १५:५७     विकासन्युज

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने संझौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकहलाई उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका...

  २०७६ कार्तिक २७ गते १३:४७     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष(आव) को पहिलो त्रैमासमा गत आवको भन्दा १३.६३ प्रतिशतले वृद्धी गरेको छ । कम्पनीको गत आवमा १ अर्ब २७ करोड ३२ लाख रुपैयाँ रहदा चालु आवमा...

  २०७६ कार्तिक २७ गते १२:५१     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासमा भन्दा २८.८६ प्रतिशतले आय वृद्धी गर्न सफल भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ८ अर्ब...

  २०७६ कार्तिक २६ गते १७:०९     विकासन्युज

काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं.(नेपाल) लि.को २५ औ बार्षिक साधारण सभा(एजीएम) मंगलवार सम्पन्न भएको छ । वार्षिक साधारणसभा कम्पनी संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले संचालक समिति सदस्यहरुको...

  २०७६ कार्तिक २४ गते १४:३३     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित १४.५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर...

  २०७६ कार्तिक २४ गते १३:४६     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको आइतबार(आज)देखि २० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैंयाँ दरका १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीका...

  २०७६ कार्तिक २४ गते १३:१४     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थाद्वारा विराटनगरमा जीवन बीमाको अभिकर्ता तालिम कार्यक्रम सम्पन्न भएको छ । गत कात्तिक २१ गतेदेखि २३ गतेसम्म गरी सो कार्यक्रम सम्पन्न गरिएको हो । उक्त तालिममा ३३ जनाले सहभागीता जनाएका छन्...

  २०७६ कार्तिक २२ गते १८:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा...