बीमा

  २०७६ मंसिर १६ गते १७:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको...

  २०७६ मंसिर १६ गते १४:२५     विकासन्युज

काठमाडौं । राजधानीमा आज सोमबारदेखि बीमा क्षेत्रका एक्चुरीअल साइन्स विशेष अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । नेपाली जनशक्तिबाटै बीमा पोलिसीको उत्पादन र बीमाङ्कीय मूल्याङ्कन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । नेपालमा...

  २०७६ मंसिर १५ गते १३:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीको दायरा फराकिलो पार्ने तयारी बीमा समितिले गरिरहेको छ । हाल कायम रहेका बीमा पोलिसीको दायरामा के सुुधार गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने समितिकाे विश्लेषण छ । ‘अब वाइवाइ...

  २०७६ मंसिर १३ गते १६:४७     विकासन्युज

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र ह्याम्स हस्पिटल बीच शुक्रबार नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको...

  २०७६ मंसिर १२ गते १४:३६     विकासन्युज

काठमाडौं । बीमा समितिमा बुधबार कर्मचारी युनियनको चुनाव सम्पन्न भएको छ । सो चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन्...

  २०७६ मंसिर ११ गते १५:४५     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम...

  २०७६ मंसिर ११ गते १४:०२     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १०...

  २०७६ मंसिर १० गते १४:४५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानले ५० जना अभिकर्तालाई तालिम दिएको छ । संस्थानले मंसिर ७ गतेदेखि ९ गतेसम्म अभिकर्ताहरुलाई तालिम दिएको हो । बजारमा संस्थानको उपस्थिती मजदुत पार्नका लागि अभिकर्ताहरुलाई तालिम दिएको बताएको छ ।...

  २०७६ मंसिर ९ गते १६:५०     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दक्षिण एसियाली खेलकुद(साग)–२०७६ को विभिन्न खेलहरुमा सहभागि हुने खेलाडीको प्रतिव्यक्ति ५ लाखका दरले सामूहिक दुर्घटना बीमा गर्ने भएको छ । इन्स्योरेन्सले उक्त खेलकुद कार्यक्रममा सहभागि हुने वैदेशिक खेलकर्मी तथा...

  २०७६ मंसिर ९ गते १६:१६     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा गरेका हुन् । सो समारोहमा...

  २०७६ मंसिर ८ गते १०:४९     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। मङ्सिर ५, ६ र ७ गते भएको उक्त कार्यक्रममा ३३ जनाको सहभागिता थियो । कार्यक्रममा बीमा...

  २०७६ मंसिर ६ गते १४:३०     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित ३० प्रतिशत साधारण शेयर(आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित...

  २०७६ मंसिर ६ गते ११:०८     विकासन्युज

काठमाडौं । अबको केही महिनामा बीमा कम्पनीहरूमा आईपीओको बाढी आउने भएको छ । हाल आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका कम्पनीबाट करिब ९ अर्ब रुपैयाँ मूल्य बराबरको आईपीओ बजारमा आउने भएको हो । नयाँ बीमा...

  २०७६ मंसिर ५ गते १३:५६     विकासन्युज

काठमाडौं । ५३ करोड रुपैयाँ आयकर तिर्दा नेपाल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको छ । इन्स्योरेन्सलाई आन्तरिक राजश्व विभागले यही मंसिर १ गते क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने कम्पनीको...

  २०७६ मंसिर ४ गते १४:२७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै सञ्चालनमा ल्याएको ‘सिटिजन शुभारम्भ जीवन बीमा’ योजनामा सर्वसाधारणको आकर्षण बढी देखिएको छ । न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने यस योजनामा साधारण मृत्युमा डबल रकम...

  २०७६ मंसिर ३ गते १७:२७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले गत तीन महिनामा जीवन बीमा कोष ३०५ प्रतिशतले वृद्दि गरेकाे छ । इन्स्योरेन्सले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीकाे जीवनबीमा कोषमा ९१ करोड ४६ लाख रुपैयाँ रहेकाे छ ।...

  २०७६ मंसिर ३ गते १२:३०     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो । प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा...

  २०७६ मंसिर ३ गते १०:२७     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्स...

  २०७६ मंसिर १ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । उक्त स्वरुप आन्तरिक राजस्व विभागले कम्पनीलाई कदर स्वरुप सम्मान गरेको छ ।...

  २०७६ मंसिर १ गते १८:४८     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफामुलक व्यवसाय गरेको छ । इन्स्योरेन्सले पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा...