विचार

  २०७८ वैशाख २० गते ११:२०     विपुल पोख्रेल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आज महत्वपूर्ण दिन हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू...

  २०७८ वैशाख १८ गते १८:३७     शिव सत्याल

कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेसँगै सरकारले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शहरहरुमा फेरि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएकै दिन गण्डकी प्रदेश सरकारले मनाङबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद राजीव...

  २०७८ वैशाख १२ गते १६:०२     शेखर गोल्छा

पहिले कहिल्लै नभोगेको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक बर्ष पुरा भएको छ । हामी संवेदनशील समयमा बजेट निर्माणमा जुटेका छौं । गत आर्थिक बर्ष र चालु बर्षको पहिलो...

  २०७८ वैशाख १० गते १६:००     सुशील ज्ञवाली

२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु पारेर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा हुँदैछ । सर्वप्रथम उक्त दुःखद घटनामा ज्यान गुमाउनु भएकाहरूको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन व्यक्त गर्दछौं । भूकम्प गएको ६...

  २०७८ वैशाख ९ गते १७:२०     गोबिन्द गुरुङ

काठमाडाैं । २०६७ साल मंसिर १० गते स्थापना भएको सिभिल बैंकले आजसम्म करिब साढे १० वर्षको अवधि पार गरिसकेको छ । बैंक सञ्चालनमा आएको दुई वर्षपछि अर्थात २०६९ साल असोज २१ गतेबाट यो बैंकमा जोडिएँ...

  २०७८ वैशाख ६ गते १३:०३     भीम चन्द

दैनिक रुपमा प्रयोग हुने अधिकांश भाँडाकुँडा, सवारीसाधन, बिजुलीबत्तीको तार, धातुजन्य तमामौँ तयारी वस्तुहरु, मोवाइल तथा अन्य विद्युतीय उपकरण आदिमा प्रयोग हुने धातु र आणविक कच्चा पदार्थ खानीहरुबाट प्राप्त गर्न सकिन्छ । यसैगरी, निर्माण सामग्री,...

  २०७८ वैशाख १ गते १३:०३     रमेश भट्टराई ‘सहृदयी’

शिक्षकप्रतिको दृष्टिकोण, गरिने व्यवहार र वास्तविकताको एउटा दृष्टिदोष गत दुई दशकयता अलिक बढी मौलाएको बोध हुन्छ । यसले वर्गीय सोचको खाडल विकसित भयो । पञ्चायतकालीन परिवेशमा समेत शिक्षकलाई निकै सम्मान गरिएको बोध हुन्छ ।...

  २०७८ वैशाख १ गते १०:४३     दिपेश घिमिरे

कोरोनाको महाव्याधि सुरु भएको एक वर्ष भन्दा बढी समय वितिसकेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना यतिबेला संसारका सबै कुना पुगिसक्यो । हरेकतह र तप्काका जातजातिका, लिंग र वर्गका मानिसहरु यसको प्रत्यक्ष मारमा...

  २०७७ चैत ३० गते १३:५८      सन्तोष तिमल्सिना

काठमाडाैं । मानिस सामाजिक प्राणी भएका कारण ऊ समाजमा बस्न रुचाउँछ । आफ्नो समज र समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र भौतिक विकासका संगठित भई कार्य गर्दछन । आफ्ना पूर्खाको रगत र पसिनाले सिंचिएको जन्मभूमीको...

  २०७७ चैत २६ गते ११:०६     रमेशकुमार भट्टराई

काठमाडाैं । जोखिममा आधारित पुँजीकोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सवल र सक्षम बनाउने सोच नियामक निकायले बनाउन थालेको छ। यही सोचबाट फाइदा उठाउन तथा पुँजी बृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले हकप्रद...

  २०७७ चैत १९ गते १२:४४     विष्णुप्रसाद बस्याल

इन्साइडर ट्रेडिंग नेपालकाे मात्र न भएर विश्वभरीको समस्या हो । यसलाई पूर्ण रूपमा रोक्न सक्ने तरिका आजसम्म कुनै पनि नियमनकारी निकायले इजाद गरेको छैन । तर यसलाई अनुसन्धान नै गर्न नसक्ने भने पक्कै होइन...

  २०७७ चैत १६ गते १०:३२      इ. दीपक भट्टराई

कुनै पनि परियोजना संचालन गर्दा आर्थिक रुपमा सम्भाव्य देखिनु पर्छ । सरकारले गरेको लगानीको प्रतिफल पनि प्राप्त हुनुपर्छ । कुनै पनि परियोजना बन्ने यसरी नै हो । यातायातको सन्दर्भमा कुरा गर्ने हो भने योजना...

  २०७७ चैत १० गते १४:२८     सुशिल घिमिरे ‘त्रैलोक्य’

मैले पढाउने स्कुल कोटेश्वरनिर भएकोले बिहानको नौ बजे सदा झैँ कपनबाट कोटेश्वरतिर जाने बसमा चढेर ९:२० बजे ठ्याक्क के ओर्लेको मात्र थिए, वर्षाैंपछिको स्कुलमासँगै पढेको साथी प्रियासँग अकस्मात भेट् भयो । म प्रफुल्ल हुँदै...

  २०७७ चैत ८ गते २३:२३     प्रकाश पौडेल

शाइन रेसुङ्गा बैंक २०६५ सालमा शाइन डेभलपमेन्ट बैंक लिमिटेडको नाममा रुपन्देहीको बुटवलमा ३ जिल्ला कार्य क्षेत्र भएर स्थापना भएको बैंक हो । स्थापनासँगै करिब ४ वर्षपछि (अर्थात २०६९ सालमा) गुल्मी जिल्लाको रेसुङ्गा विकास बैंक...

  २०७७ चैत २ गते १७:२३     हरिकृष्ण जोशी

हामी जलस्रोतको हिसाबले विश्वकै दोस्रो धनी राष्ट्र यसो भन्दा छाती चौडा पारेर नाक नफुलाउने कुन नेपाली होला तर शिरपुछारै बाह्रै महिना कुला नाला र खोला नदीहरुमा धारा प्रवाह पानी बगाउन सक्ने भएर पनि केही...

  २०७७ फागुन २३ गते १०:२५     अजय मिश्र

कोभिड–१९ बाट व्यवसायिक क्षेत्रमा व्यापक असर परेको छ भनेर सरकारले पनि स्वीकार गर्यो । तर सरकारको आर्थिक नीति र बजेटले कुनै राहात दिएन । मौद्रिक नीतिले ऋणिलाई केही सहुलियत दिने नीति ल्याए । कर्जा...

  २०७७ फागुन १९ गते १०:०१     चिन्तामणि सिवाकोटी

सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु । पाँच वर्ष डेपुटी गर्भनर सहित ३३ वर्षको कार्यकालमा म जुनजुन भूमिकामा रहेँ, सोही अनुरुपको धर्म...

  २०७७ फागुन १७ गते १६:२४     मनोज ज्ञवाली

मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसुचक उच्च विन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो ।...

  २०७७ फागुन १६ गते १६:५३     रमेश भट्टराई ‘सहृदयी’

घरमा नयाँ मान्छे देखेपछि कत्लैकत्ला भएको अनुहार लिएर दैलोको एकातिर आड लाउँदै डराउने समाजसम्म गएर सिकाइ र व्यवहारलाई हेरिनुपर्ने रहेछ । हामीलाई त्रिपिटक र मुन्धुमको लिपि किन सिकाइएन ! पाणिनिको माहेश्वर सूत्र खोजेर अक्षरको...

  २०७७ फागुन १४ गते १०:५३     ज्योति दाहाल

सर्वसाधारणलाई समेत शेयर निर्गमन गर्ने कार्यको शुरुवात हल्यान्ड (नेदरल्याण्ड) को डच इष्ट इन्डिया कम्पनीले गरे पनि बिक्री गर्नको लागि अहिले जस्तो एक्सचेन्ज थिएन । एक्सचेन्जको विधिवत शुरु हुनु अघि दलाल भने अस्तित्वमा रहेका भेटिन्छन्...