बैंक

  २०७५ पुष ३० गते १४:२०     विकासन्युज

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो...

  २०७५ पुष ३० गते १३:१२     विकासन्युज

काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको...

  २०७५ पुष ३० गते १३:००     विकासन्युज

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष...

  २०७५ पुष ३० गते १२:४२     विकासन्युज

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका पुस २९ गते सम्पन्न पाँचौ साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी(समूह-क) को तर्फबाट प्रतिनिधित्व गर्ने ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट राजेन्द्रप्रसाद दाहाल, बैंक...

  २०७५ पुष ३० गते १२:२६     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुरुवात भएको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बझाङको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय...

  २०७५ पुष ३० गते ११:०१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा ६३औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत...

  २०७५ पुष २९ गते २१:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार(आज) सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले हालको...

  २०७५ पुष २९ गते १७:०२     विकासन्युज

काठमाडौं । उदयपुरको देउरीमा एनआईसी एशिया बैंक शाखारहित बैंकिङ्ग सेवाको शुरुवात भएको छ । एनआईसी एशिया बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा २३औं शाखारहित बैंकिङ्ग सेवा ल्याएको छ । उक्त शाखा...

  २०७५ पुष २९ गते १६:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटिएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३ हजार ७ सय ९०मि.उचाइमा अवस्थित उक्त एटिएम, नेपालको सबै भन्दा अग्लो स्थानमा रहेको एटिएम हो । नाम्चेबजार भन्दा माथि...

  २०७५ पुष २९ गते १५:००     विकासन्युज

काठमाडौं । बारा जिल्लाको अमृतगञ्जमा कृषि विकास बैंकमा अनलाईन बैकिङ्ग सेवाको शुरुवात भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजयकुमार यादवले संयूक्त रुपमा उद्घाटन गरेका हुन्...

  २०७५ पुष २९ गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको ३२औँ साधारणसभाले कम्पनीको २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो ।...

  २०७५ पुष २९ गते १३:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलास्थित अपि हिमाल र व्याँस शाखा कार्यालय सञ्चालमा ल्याएको छ ।बैंकले दार्चुलाको अपि हिमाल गाँउपालिकास्थित अपि हिमाल शाखा कार्यालय र व्याँस गाँउपालिकास्थित व्याँस शाखा कार्यालयको औपचारिक रुपमा सुरुवात गरेको छ...

  २०७५ पुष २९ गते ८:३८     विकासन्युज

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जारी गरेको हकप्रदमा बिक्री नभएका ४ हजार कित्ता भन्दा बढी शेयर लिलामीमा आउने भएको छ । माइक्रोफाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म खुल्ला गरेको हकप्रद...

  २०७५ पुष २८ गते १८:०६     विकासन्युज

काठमाडौँ । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो दोस्रो वार्षिक साधारण सभा होटल गोरखा विसौनिमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले एक...

  २०७५ पुष २७ गते १८:५४     विकासन्युज

काठमाडौँ, नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि...

  २०७५ पुष २७ गते १८:३६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई वटा बचत योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो...

  २०७५ पुष २७ गते १५:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब बैंकका सेयरधनीले...

  २०७५ पुष २७ गते १५:२८     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुरुवात गरेको छ । बैंकको ७२ शाखा कार्यालयकाे स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा फिक्कल गाँउपालिका अध्यक्ष धनबहादुर कार्कीले शाखा कार्यालय फिक्कलको...

  २०७५ पुष २७ गते १३:२६     विकासन्युज

काठमाडौँ । हिमालयन बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक, थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा आजबाट शुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शम्सेर राणा...

  २०७५ पुष २७ गते १३:१२     विकासन्युज

काठमाडौं । सनराइज  बैंकले देशको ६ विभिन्न  प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । उक्त प्रादेशिक कार्यालयको बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योतिकुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका...