मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

  २०७५ पुष २३ गते १३:०४     विकासन्युज


काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा केशवराज आचार्य नियुक्त भएका छन् ।

कम्पनीको पुस २२ गते बसेको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.