कालिका लघुवित्तका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

  २०७५ पुष २३ गते १३:२१     विकासन्युज


काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाका सञ्चालक विष्णुप्रसाद पौडेलले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले पौडेलको राजीनामा पुस १८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको कम्पनी सचिव शिवराम जोशीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.