बैंक

  २०७६ कार्तिक ८ गते १३:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ क्षेत्रमा साइबर क्राइमको जोखिम बढेका बताएका छन् । यस क्षेत्रमा बढ्दो जोखिमलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय क्षेत्रले साइवर सुरक्षामा लगानी बढाउनु पर्ने बताएका...

  २०७६ कार्तिक ८ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कल डिपोजिटको आकार १० प्रतिशतमा सीमित राख्न निर्देशन दिएको ५ महिना बित्दा बैंकहरुको कल डिपोजिटको आकार भने बढ्दै गएको छ । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले संकलन गरेकाे निक्षेपसम्बन्धी...

  २०७६ कार्तिक ८ गते ९:४७     विकासन्युज

काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैंयाको ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक प्रक्रिया पूरा भएसँगै बैंकले २१ गतेदेखि उक्त रकम बराबरको...

  २०७६ कार्तिक ८ गते ८:४६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ३५ करोड रुपैंया नाफा कमाएको छ । बैंक तथा वित्तीय संस्थामध्येमै पहिलोपटक त्रैमासिक विवरण सार्वजनिक गर्दै सिटिजन्सले साउनदेखि असोज महिनासम्मको अवधिमा जम्मा...

  २०७६ कार्तिक ७ गते १७:३८     विकासन्युज

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा बडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ...

  २०७६ कार्तिक ७ गते १५:४६     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले राजीनामा दिएका छन् । सुब्बाले गत असारमा नै पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतको प्रक्रियामा रहेको उक्त संस्थाका अध्यक्ष समेत रहेको नेपाल राष्ट्र बैंकका...

  २०७६ कार्तिक ७ गते १५:३५     विकासन्युज

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा शाखा बिस्तार गरेको छ । यो शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा...

  २०७६ कार्तिक ७ गते १२:४८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा ११६औँ शाखा काठमाण्डोैंको तहाचलमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु...

  २०७६ कार्तिक ६ गते १६:११     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले गरेका हुन् । कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति...

  २०७६ कार्तिक ६ गते १५:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको चालु खाता घाटामा रहेको छ भने शोधनान्तर बचत देखिएको छ । गत आवको अन्तिम महिना असारमा चालु खाता र शोधनान्तर दुबै घाटामा थिए । गत...

  २०७६ कार्तिक ६ गते १४:०६     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अल बिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत...

  २०७६ कार्तिक ६ गते १४:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा मात्रै ७८ अर्ब ३३ करोड रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका रोजगारबाट गत साउनमा ७५ अर्ब ४० करोड रेमिट्यान्स नेपाल पठाएका थिए । यस वर्षको साउन र...

  २०७६ कार्तिक ६ गते १३:२२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले “एडिविएल कृषि विकास बैंक लि.२०८३” नामक ७ वर्षे ऋणपत्र जारी गर्न लागेको हो...

  २०७६ कार्तिक ६ गते ११:२१     विकासन्युज

काठमाडौं । प्रभु बैंकले  चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । साेमबार उक्त काउन्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरेका हुन् । यस प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा...

  २०७६ कार्तिक ५ गते १७:३५     विकासन्युज

काठमाडौं । असोज महिना नेपालीको महान चाड दशैं परेकाले बैंकमा निक्षेप संकलन राम्रो देखिएको छ । दशैंमा कर्मचारीको तलबमा एक महिनाको थप तलब समेत बढेर आउने र अन्य खर्च समेत बढ्ने भएको बैंकिङ च्यानलमा...

  २०७६ कार्तिक ५ गते १७:३२     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिजाइनर टीशा श्रेष्ठलाई बिजेताका रुपमा घोषणा गरिएको हो । क्राउड सोर्सिङ्गको...

  २०७६ कार्तिक ५ गते १५:३३     विकासन्युज

काठमाडौँ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सेस ‘सेसन-६’ टुर्नामेन्ट आयोजना हुने भएको छ । कार्यक्रम प्रायोजन सम्बन्धी बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच मंगलबार सम्झौाता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका...

  २०७६ कार्तिक ४ गते १६:२३     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रालिबीच डिजिटल च्यानलमार्फत् सस्तो टिकेटसका ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम...

  २०७६ कार्तिक ४ गते ८:५३     विकासन्युज

तुलसीपुर । तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक,...

  २०७६ कार्तिक ३ गते १९:१६     विकासन्युज

काठमाडौं । मर्ज प्रक्रियामा रहेको प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंक दुबैले सेयरधनीलाई बोनस सेयर दिने भएका छन् । स्रोतका अनुसार प्राइम बैंकले करिब १६ प्रतिशत बोनस सेयर दिने सम्भावना छ भने कैशाल...