बैंक

  २०७६ कार्तिक २९ गते १६:१०     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लि.ले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझि लिन बाँकी भए सो लाभांश रकमको पूर्जी बुझ्न अनुरोध गरेको छ । सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लि. हनुमानस्थान,...

  २०७६ कार्तिक २९ गते १६:०२     विकासन्युज

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबारका १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र...

  २०७६ कार्तिक २९ गते १३:०९     विकासन्युज

काठमाडौँ । प्रभु बैंकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गरेको छ । उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन काउण्टर...

  २०७६ कार्तिक २९ गते १२:४६     विकासन्युज

काठमाडौं । कुमारी बैंकको नाफा १४.२६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चाुल आर्थिक वर्षको सोही अवधिमा ४० करोड १९ लाख रुपैयाँ...

  २०७६ कार्तिक २९ गते १२:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो तीन...

  २०७६ कार्तिक २९ गते १२:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ५ करोड नाफा कमाएको बैंकले चालु आर्थिक वर्ष साउनदेखि असोजसम्मको यो अवधिमा ८४ करोड ४४...

  २०७६ कार्तिक २९ गते १०:३६     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एनएमबी बैंकले उत्कृष्ट पर्फमेन्स देखाएको छ । बैंकको खुद नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रथम तीन महिनामा ५५ करोड ५ लाख नाफा...

  २०७६ कार्तिक २९ गते १०:३१     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सेन्चुरी कमर्सियल बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले यो अवधिमा ५८ अर्ब ५४ करोड कर्जा प्रवाह गरेर सो...

  २०७६ कार्तिक २९ गते १०:०८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा पहिलो त्रैमासमा ३३.३२ प्रतिशतले बढेको छ । असोज मसान्तमम्ममा बैंकको नाफा ४० करोड २५ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा ३० करोड १९ लाख...

  २०७६ कार्तिक २९ गते १०:०७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले ३८ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ । बैंकले गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख नाफा कमाएको थियो ।...

  २०७६ कार्तिक २९ गते ९:१७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारलाई जोड दिएको छ । साउनदेखि असोजसम्ममा बैंकले निक्षेपमा ६ अर्बले वृद्धि गरी ९१ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा सापाटी...

  २०७६ कार्तिक २८ गते १९:०१     विकासन्युज

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवम् संघ संस्थालाई विविध सामाग्रीहरु वितरण गरेको छ । यस क्रममा लेते स्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन, घरपझोङ गापा वडा नं. ५...

  २०७६ कार्तिक २८ गते १८:३७     विकासन्युज

काठमाडौं । एकै दिन सनराइज बैंकको एक शाखा र दुई एक्सटेन्सन काउण्टरको शुरुवात गरेको छ । बैंकको १२३ औं शाखा कैलालीको भजनी नगरपालिकामा नगर प्रमुख शेरबहादुर चौधरी र सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत...

  २०७६ कार्तिक २८ गते १६:२०     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच स्पामा छुट दिन समझदारी भएको छ । बैंकका ग्राहकहरुलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा...

  २०७६ कार्तिक २८ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टर नेपाल इभेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा....

  २०७६ कार्तिक २८ गते १५:४७     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले पोखरा महानगरभित्र थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले...

  २०७६ कार्तिक २८ गते १४:११     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ वाणिज्य बैंकले ६ अर्ब ६० करोड ८३ लाख नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरूले सो अवधिमा कमाएको नाफा गत आवको...

  २०७६ कार्तिक २८ गते १२:४३     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त...

  २०७६ कार्तिक २८ गते ११:२४     विकासन्युज

काठमाडौं। हिमालयन बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । विहीबार विहान बसेकाे सञ्चालक समितिकाे बैठकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।...

  २०७६ कार्तिक २८ गते ९:५५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ६९ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ६ करोडले बढी हो । एक...