बैंक

  २०७६ कार्तिक २१ गते १७:४८     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्प्रेडदर १.१३ प्रतिशतले बढेको छ । गत असार मसान्तमा ४.४५ प्रतिशत रहेको बैंकको खुद स्प्रेडदर असोज मसान्तमा बढेर ५.५८ प्रतिशत पुगेको छ । बैंकले ओभरड्राफ्ट कार्डको कर्जा १०.६३ देखि...

  २०७६ कार्तिक २१ गते १७:४२     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी,...

  २०७६ कार्तिक २१ गते १७:२९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । जुन गत दुई वर्ष यताकै उच्च लाभांश दर हो । समग्रमा बैंकहरुले दिएको लाभांशअनुसार यो औषत दर...

  २०७६ कार्तिक २१ गते ८:४८     विकासन्युज

बनियानी(झापा) । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले...

  २०७६ कार्तिक २० गते १७:५१     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडाबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालय संख्या १४९ पुगेको छ...

  २०७६ कार्तिक २० गते १३:५२     विकासन्युज

काठमाडौं । विप्रेषण कारोबारमा विवाद गर्दै आएका नेपालको हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विवाद सल्टिएको छ । विवादमा परेको ४९ लाख अमेरिकी डलर (करिव ५४ करोड रुपैयाँ)मध्ये म्याक्स मनिले हिमालयन बैंकलाई ३१ लाख...

  २०७६ कार्तिक २० गते ११:३९     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । कात्तिक ७ गते बसेको संस्थाकाे सञ्चालक समितिको बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो ।...

  २०७६ कार्तिक १९ गते १७:०४     विकासन्युज

काठमाडौँ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । एनएमबि र...

  २०७६ कार्तिक १९ गते १६:१७     विकासन्युज

काठमाडौँ । ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौतापछि राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन् । सम्झौता...

  २०७६ कार्तिक १९ गते १५:३६     विकासन्युज

काठमाडौँ । सानिमा बैंकले बचतकर्ताहरुका लागि स्वास्थ्य परीक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु....

  २०७६ कार्तिक १९ गते १५:२७     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक खुल्ला गल्फ २०१९’ आयोजना गर्ने भएको छ । आगामी शनिवबार आयोजना गरिएको यो प्रतियोगिता छैठौँ संस्करण हो । यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा...

  २०७६ कार्तिक १९ गते १४:२१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीहरुमध्ये ‘क’ वर्गमा परेको एकमात्र कम्पनी सनराइज बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले कात्तिक २० गते(भोलि)देखि अंकित मूल्य १००० रुपैयाँको दरले ३०...

  २०७६ कार्तिक १९ गते १३:४७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले युनियन पे इन्टरनेशनलको सहकार्यमा ‘एनआइसी एशिया युनियन पे भर्चुअल कार्ड’को प्रयोगबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनका...

  २०७६ कार्तिक १९ गते १२:५५     विकासन्युज

काठमाडौं । अनियमितताको आरोपमा निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबिन गर्न गठित समिति आरोप र उजुरीका सहितका अन्य डकुमेन्ट जुटाउन सक्रिय भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंक तथा अन्य...

  २०७६ कार्तिक १९ गते ९:३५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा ७५ करोड ३१ लाख नाफा कमाएको छ । चालु आवको पहिलो ३ महिनामा बैंकले कमाएको नाफा गएको आवको तुलनामा करिब २० करोडले बढी हो । बैंकले गएको...

  २०७६ कार्तिक १८ गते १८:४९     विकासन्युज

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.का अध्यक्ष चाय जियाङबो बीच सहमति भएको छ । एनआईबिएल युनियन पे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट...

  २०७६ कार्तिक १८ गते १३:३९     विकासन्युज

काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् । जिल्ला प्रशासन...

  २०७६ कार्तिक १८ गते १२:३२     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छानबिनमा तानिएसँगै अर्को डेपुडी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको फाइल सरकारको मिनी संसदमा पुगेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर...

  २०७६ कार्तिक १८ गते १०:५४     विकासन्युज

काठमाडौं । सेयरमा ठूलो लगानीको अवसर खोजी गर्नेहरुको साँच्चिकै राम्रो अवसर आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता २७५ रुपैयाँमा लिलामीमा आएको छ । बैंकको २९ हजार ३८० कित्ता संस्थापक सेयर न्युनतम २७५...

  २०७६ कार्तिक १८ गते ९:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरू रामजी रेग्मी र सुबोध...